Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:2 - डोटेली नयाँ करार

2 पइ स्वर्ग बठेइ अचानक ठुलो बतासका झोक्का जसो एक आवाज आयो, रे तिनन बस्या पुराइ घर भरियो।

Gade chapit la Kopi

डोटेलि

2 तइबेला स्‍वर्गबटहइ अचानक ठुलो बतासको झोकाजसो एक आबाज आयो, रे तइ आबाजले तिनुन बस्‍या पुराइ घर भरिदियो।

Gade chapit la Kopi




प्रेरित 2:2
14 Referans Kwoze  

तिननले प्रार्थना अरिसक्या पछा तिनन जम्मा भया ठाँउ काम्यो, रे तिनन सब जाना पबित्र आत्माले भरिया, रे तिननले साहससित परमेश्वरको सन्देश बोल्या।


बतास जइतिर चलन्छ उसइतिर जान्छ। तु बतासको आवाज सुणन्छइ, तर त्यो काँ बठेइ आउँछ रे काँ जान्छ त्यो जाँण्नइनि। पबित्र आत्मा बठेइ जन्म्या हरेक मान्स तसोइ हुन्छ”।


तब एक्‍कासि तिन स्वर्गदुतसित स्वर्गीय सेनाको एक ठुलो दल धेका पड्यो। परमेश्वरको प्रसंसा अद्दाइ तिननले भण्यो,


तब तिनरा अगाडी यिसो आगाको ज्वाला धेका पड्यो, जइको आकार जिबणा जसोथ्यो। जो अलग होइबर तिनन हरेक मान्सनमि बस्या।


तब जो आवाज हावाको जसो सुणिरइथ्यो, त्यो आवाज सुणिबर भिड जमा भयो। रे तिनन छलिया, क्याकि हरेकले आफना-आफना मातृ भाषामि बोल्लारया सुण्यो।


तर परमेश्वरले तिन भबिष्यवक्तालाइ भण्यो कि तिनीनका सन्देश आफ्ना निउति होइन तर तमनकीलाइ हो। त्यो सन्देश येशू ख्रीष्टको बारेमि सुसमाचार हो, जो तमनले अइल सुणयाछौ। परमेश्वरले स्वर्ग बठेइ आफ्नो पबित्र आत्मा मान्सनले तमनलाइ सुसमाचार प्रचार अददाइ सहयोग अददाइ पठायो। यो सबइ इति अचम्मको छ कि स्वर्गदुत लगइ उत्सुक भइबर यिन कुरणी हेरिरइ छन।


Swiv nou:

Piblisite


Piblisite