18 तिन दिनमि, म आफना दास-दासिमि मेरा आत्मा दिन्या हु, रे तिननले अगमबाणी बोल्या हुन।
18 तन दिनमि मु आफना दास-दासिनमि मेरो आत्मा खणेइदिन्या छु रे तिनुनले अगमबाणि बोल्या छन्।
तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।
ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।
हाम केइ दिन फिलिपका परिबारसित बसन्ज्या, यहुदिया प्रदेस बठेइ अगाबस नाउँ भया एक जना अगमबक्ता हामरा वाँ आया।
तर तइ दासले आफना मनमि “मेरा मालिक आउनाइ ढिला अद्द्या हुन” भणबर नौकर रे नौकरनिलाइ चुट्ट लाग्यो, रे त्यो खान, पिन रे मातिन लाग्यो भण्या,
आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।
मल्तिर अग्गासमी म अचम्मका काम रे तल्तिर पृथ्बीमि चिन्ह धेकाउन्या हुँ, अर्थात रगत, आगो रे धुकाँको बादल धेकाउन्या हु।