16 जी हामसित भयाथ्यो, तइ कुरणी पुरा हो, जो योएल अगमबक्ता बठेइ पबित्र सास्त्रमि भण्याथ्यो,
16 रे यो कुरा हुन्या छ भुनिबर योएल अगमबक्ताले धर्म- सास्त्तरमि इसेरि लेख्या थ्यो।
क्याकि भण्या तमनले सोच्या जसो यिन मातिय होइन, क्याकि अइल त परभातको नौ मान्तर बजिरइछ।
आखिरी दिनमि यिसो हुन्या हो भणबर परमेश्वर भण्नाहान, म सब मान्समि मेरा आत्मा दिन्या हु, रे तमरा चेला रे तमरि चेलिले अगमबाणी बोल्ल्याहुन, रे तमरा जबान मान्सनले दर्सन धेक्द्या हुन, रे तमरा बुढा पाका सपना दर्शि हुन्या हुन।