Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 2:14 - डोटेली नयाँ करार

14 तर पत्रुस उन एघार जाना शिष्यासित कल्लिबर जोरले तिननलाइ भण्यो, “यहुदिया जिल्लाका बासिन्दा, रे यरुशलेम सहरका सब बासिन्दा होउ, तमलाइ यिन कुरणी था होइजाउ, रे मेरा कुरणी सुण।

Gade chapit la Kopi

डोटेलि

14 तबइ पत्‍रुसले एघारइ प्रेरितनसित कल्‍लिबर ठुला सोरले तिनुनलाइ भुन्‍यो, “यहुदियाका मान्‍सन रे यरुसलेमका जम्‍माइ बासिन्‍दान हो, यो कि भया हो भणि मु तमुलाइ भुन्‍नउ रे मेरा कुरा ध्‍यान दिबर सुण।

Gade chapit la Kopi




प्रेरित 2:14
18 Referans Kwoze  

रे उनले सभाका मान्सनलाइ भण्यो, “हे, इस्राएल देशका मान्सन हो, तमन यिन मान्सनलाइ जी अद्दाइ बटिरइछौ, तइमि होशियार भया।


तिनन यिसो भणबर कला हाल्ल पस्या, “हे इस्राएल देशका मान्सन हो, सहयोग अर, मान्सनलाइ जाँ पायो ताँइ हामरा जातिलाइ मोशाको कानुन जन माण रे मन्दिरमि पुजा जन अर भण्न्या शिक्षा दिन्या यइ मान्स हो, इति मान्तर होइन, यइले गैर-यहुदि मान्सनलाइ लगइ मन्दिर भित्तर लेइबर यइ पबित्र ठाउलाइ असुद्द पाण्यो।”


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


पइ तिननले तिन दुइका बिचमि चिट्ठा हाल्यो, रे चिट्ठा मत्तीयासको नाउँमि पड्यो, रे छान्या शिष्या एघार शिष्यामि त्यो गणियो।


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


तब कलिबर पावलले हातले इसारा अरि भण्यो, “हे इस्राएल देशका मान्सन रे परमेश्वरसित डर माण्न्या गैर-यहुदि मान्सन हो, सुण,


जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,


Swiv nou:

Piblisite


Piblisite