Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 18:8 - डोटेली नयाँ करार

8 यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो।

Gade chapit la Kopi

डोटेलि

8 यहुदि सभाघरका सासक क्रिस्‍पस रे उनरा पुराइ मउकपिलाले प्रभुमि बिस्‍वास अर्‍यो, रे कोरिन्‍थिका अउर भउत मान्‍सले लइ पावलको सिछ्‍या सुनिबर प्रभुमि बिस्‍वास अर्‍यो, रे बप्‍तिस्‍मा लियो।

Gade chapit la Kopi




प्रेरित 18:8
25 Referans Kwoze  

उइले तुलाइ बचन सुणाउन्या हो, जइ बठेइ तु रे तेरा सब परिबारले उद्दार पाउन्या हौ।’”


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


तब तिनन सबले यहुदि सभाघरको सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडी हाण्यो। तर गलियोन हाकिमले तइ कुरणीको केइ मतलबइ राखेइन।


तइ पछा तिननलाइ घर लेइबर तिनरा अगाडी खानाइ राख्दियो, रे परमेश्वरमि बिश्वास अरबर उन सब भौत आनन्दित भया।


आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


जब येशू तइ आइमाइसित कुरणी अद्दाथ्या यहुदि सभाघरको सासक याइरसका घर बठेइ मान्स आया रे भण्यो, “तमरि चेली त मरिगइन गुरुजीलाइ आब क्याकि दु:ख दिन्नाछौ?”


तब यहुदि सभाघरको सासक मध्ये याइरस नाउँ भया एक जाना आया रे येशूलाइ धेकिबर आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पर्यो।


तबइकिलाइ जा, रे सब देशका जातिलाइ शिष्या बना, यो चिन्हका रुपमि बप्तिस्मा दिय कि तिननले परमेश्वर, म, परमेश्वरको चेलो रे पबित्र आत्माको अनुसरण अद्दाहान।


तइ पछा तिन एथेन्स सहर बठेइ बिदा होइबर कोरिन्थ सहरमि गया।


पइ इसो भयो अपोल्लोस कोरिन्थ सहरमि हुन्या बेला पावल गलातिया प्रदेस रे फ्रिगिया प्रदेस होइबर एफिसस सहरमि आया, पइ ताँ तिनले प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ भेट्यो।


म कोरिन्थ सहरमि भया परमेश्वरका मण्डलिलाइ लेख्दाछु, जइलाइ उनले येशू ख्रीष्टसित एक बनाइबर आफना मान्सनका रुपमि अलग अर्या छन, रे उनरा पबित्र जन हुनाइ बोलाया छन। उनले हामरा प्रभु येशू ख्रीष्टलाइ प्रार्थना अद्द्या सब ठाउँका मान्सनलाइ पबित्र बनाया जसेरि तमनलाइ लगइ पबित्र बनाया छन, क्याकि उन हाम सबइका प्रभु हुन।


यो चिठ्ठी पावल रे हामरा बिश्वासि भाइ तिमोथी बठेइ हो। म, पावल परमेश्वरको इच्छा अनसार येशू ख्रीष्टको छान्या शिष्य हु। म यो चिठ्ठी कोरिन्थ सहरमि भया परमेश्वरको मण्डलिलाइ, रे सारा अखैया प्रदेशमि भया सब पबित्र मान्सनलाइ लेख्दाछु।


परमेश्वर मेरो साँचि छन कि म सत्य भण्नाछु। मइले तमनलाइ हप्काउन नचाया हुनाले म कोरिन्थ सहरमि फर्कि आयइन।


कोरिन्थी सहरका बिश्वासिन हो, हामले तमनलाइ प्रष्टइ भणिदिया छौ हामरा हृदयमि तमरा निउति ठाउँ छ।


इरास्तस कोरिन्थ सहरमि बस्यो, रे त्रोफिमसलाइ मइले मिलेटस सहरमि बिरामी अवस्थामी छाड्या।


Swiv nou:

Piblisite


Piblisite