Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 18:28 - डोटेली नयाँ करार

28 क्याकि ताँ तिनले बादबिबाद अरन्ज्या यहुदि मान्सनलाइ सक्तिशाली रुपमि मान्सनका अगाडी गलत साबित अरिबर पबित्र सास्त्र बठेइ यो साबित अर्यो कि येशूइ ख्रीष्ट हुन।

Gade chapit la Kopi

डोटेलि

28 क्‍यालाइकि ताँ भया यहुदिनसित सप्‍पइ मान्‍सका अगाडि छलफल अरन्‍ज्‍या उनुले धर्म- सास्‍त्‍तरको कुरा लिबर प्रभु इसुइ मुक्‍ति दिन्‍या राजा ख्रिस्‍ट हुन भन्‍या कुराको प्रमाण दियो।

Gade chapit la Kopi




प्रेरित 18:28
12 Referans Kwoze  

जब सिलास रे तिमोथी माकेडोनिया प्रदेस बठेइ आइपुग्या, पावल पाल बनाउन्या काम छाडिबर बचन प्रचारमि लागिरन्थ्या, रे यहुदि मान्सनलाइ येशूइ ख्रीष्ट हुन भणि तिन सिकाउथ्या।


शाउल आत्मिक रुपमि आजी बड्ता सक्तिशाली हुनाइ गया, रे येशूइ ख्रीष्ट हुन भण्न्या प्रमाण दिइबर दमस्कस सहरमि रन्या यहुदि मान्सनलाइ अकमक्‍क पाडदियो।


उनले तिननलाइ भण्यो, “तमनसित हुन्ज्या मइले बोल्या बचन यिनइ हुन, मोशाको कानुन, अगमबक्ता रे भजनका किताबमी मेरा बारेमि लेखिया सब कुरणी सत्य हुनुइ पणन्छ।”


ख्रीष्टलाइ अवश्य दु:ख भोग्दु रे मर्या बठेइ जिउना हुनु पणन्थ्यो, रे तिनइ येशूको बारेमि म तमनलाइ सुणाउनउ, उनइ ख्रीष्ट हुन भण्न्या कुरणीको मतलब खोलिबर तिनले साबित अरदियो।


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


येशूले तिननलाइ पबित्र सास्त्रमि मोशाले लेख्या कानुन बठेइ सुरु अरिबर सब अगमबक्ता सम्म, आफना बारेमि लेखिया सब कुरणीको ब्याख्या अर्यो।


तिनले प्रभुका बारेमि शिक्षा पाइराइथ्यो, रे आत्मामी उत्साहित होइबर तिनले येशूका बारेमिका कुरणी ठीक-ठीकसित बोल्या रे सिकाउन्या अरन्थ्या। पइलगइ तिनले यूहन्नाले दिया बप्तिस्मा मान्तर जाणिराइथ्यो।


रे बालक बुद्दिले भरिबर बड्डाइ रे बलियो भयो। उनले इस्राएल देशका मान्सनलाइ प्रचार नअरनज्या सम्म उन एकान्त ठाउँमि बस्या।


तब फिलिपले भण्न सुरु अर्यो, रे पबित्र सास्त्रको इसइ खण्ड बठेइ तइलाइ येशूको सुसमाचार सुणायो। तिन ठुला हाकिमले बुज्यो रे येशूमि बिश्वास अर्यो।


Swiv nou:

Piblisite


Piblisite