Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 18:24 - डोटेली नयाँ करार

24 तइ समय अलेक्जेन्ड्रया सहरमि बस्या अपोल्लोस नाउँको एक जाना यहुदि एफिसस सहरमि आयो। तिन भौत नीकेरि बोल्ल जान्या मान्स थ्या, रे तिनलाइ पबित्र सास्त्रको भौत ज्ञान थ्यो।

Gade chapit la Kopi

डोटेलि

24 तसइ बिचमि अलेक्‍जेन्‍डिरिया सहरमि जन्‍मिया अपोल्‍लोस नाउँ भया एक जना यहुदि एफिससमि आया। उन भउत निकेरि बोल्‍ल जान्‍या मान्‍स थ्‍या, रे उनलाइ धर्म- सास्‍त्‍तरको लइ भउत ग्‍यान थ्‍यो।

Gade chapit la Kopi




प्रेरित 18:24
22 Referans Kwoze  

जब जेनास नाउँ भया वकिल रे अपोल्लोस नाउँ भया अर्खो मान्स आफ्नो यात्रामि जानाहान, तब तिननलाइ तु जी सहयोग अद्द सकन्छइ अर। पक्‍का अर कि तिनरासित यात्राकीलाइ चाइन्या कुरणी छ।


बिश्वासि भाइन हो, मइले आफनो रे अपोल्लोसका बारेमि भण्या छु, ताकि तमनले हामलाइ उदाहरणका रुपमि लिन सक, रे तमनले यइको अर्थ जाण्न सक, जइले इसो भणन्छ, “पबित्र सास्त्रमि लेखिया भण्ना बड्ता जन अर।” यदि तमनले एकलाइ आदर अरन्छौ, रे अर्खालाइ तुच्छ सोचन्छौ भण्या, यो असल होइन।


रे बिश्वासि भाइ अपोल्लोसका बिसयमि मलाइ यो भण्नु छ, कि मइले उइलाइ और बिश्वासि भाइनसित मिलिबर तमनलाइ भेट्टाइ बिन्ति अर्या। तर उइलाइ अइल आउनाइ बिलकुल इच्छा भएन, तर परिस्थिति ठीक भयो भण्या उ आउन्या हो।


मेरो भणाइको अर्थ यो हो कि तमन कसइले, म पावलको शिष्य हु, कसइले म अपोल्लोसको शिष्य हु, कसइले म केफासको शिष्य हु, कसइले म ख्रीष्टको शिष्य हु भणन्छौ अरे।


तर कोइ-कोइ मान्सनले चाइ स्तिफनसको बिरोध अर्यो, तिनन यहुदि सभाघरका मान्सन थ्या, जइलाइ स्वतन्त्र दल लगइ भणिन्छ रे तिननमि कुरेनि सहर, अलेक्जेन्ड्रया सहर, किलिकिया प्रदेस रे एसिया देशका मान्सन थ्या, तइ पछा तिननले खड़ा होइबर स्तिफनससित वाद-बिबाद अद्द पस्या।


सदाइ ख्रीष्टको बचनका बारेमि मनन अर, ताकि तइले तमरो काम रे बिचारलाइ नियन्त्रण अरउ। एकले-अर्खालाइ पुरा बुद्दिमानिसित सिका, चेतावनी दिय, रे आफ्ना हृदयमि परमेश्वरकीलाइ भजन, स्तुति रे आत्मिक गीत गा।


क्याकि केइ मान्सन भण्नाहान, तइले लेखेइ चिठ्ठी गहकिलि रे प्रभाबशाली हुन्छे, तर त्यो आफइ हाजिर हुन्तक भण्या त्यो कमजोर हुन्छ रे तइको बचनको केइ महत्त्व हुनइन।


ताँ कप्तान युलियसले इटालिया प्रदेस जान्या अलेक्जेन्ड्रिया सहरको एक जहाज भेट्या, रे उनले हामलाइ तइ जहाजमि चडाइदियो।


पइ मोशालाइ मिश्र देशका मान्सनको सब ज्ञानको शिक्षा दिइयो, तिन आफ्ना कुरणी रे काममी सक्तिशाली हुनाइ गया।”


येशूले तिननलाइ सोध्यो, “कि कुरणी?” तिननले जबाफ दियो, “नासरत गाउँका येशूका बारेमि, उन एक जाना अगमबक्ता थ्या, रे परमेश्वर रे सब मान्सका सामने अचम्मका काम रे सक्तिशाली बचनका शिक्षा दिन्थ्या।


तब येशूले तिननलाइ भण्यो, “तमन हरेक मोशाको कानुन सिकाउन्यावाला रे परमेश्वरका राज्यमि मेरा शिष्या लगइ हो। उ त्यो मान्स जसो हो जइसित उइका घरमि भण्डार छ। उइले ताँ बठेइ पुराना रे नयाँ दुएइ मूल्यवान चिज निकाल्ल सक्न्छ।”


क्याकि ताँ तिनले बादबिबाद अरन्ज्या यहुदि मान्सनलाइ सक्तिशाली रुपमि मान्सनका अगाडी गलत साबित अरिबर पबित्र सास्त्र बठेइ यो साबित अर्यो कि येशूइ ख्रीष्ट हुन।


पावल, प्रिस्किला रे तइका बैकान अकिलास एफिसस सहरमि पुग्या, पइ पावलले प्रिस्किला रे तइका बैकान अकिलासलाइ ताँइ छाड्यो, रे आफ चाइ एक यहुदि सभाघरमी पसिबर यहुदि मान्सनसित वाद-बिबाद अद्द पस्या।


तिननसित बिदा हुनज्या तिनले भण्यो, “परमेश्वरको मन भया, म आजी तमरा वाँ फर्किबर आउन्या हु।” तब तिन जहाजमि चड़िबर एफिसस सहर बठेइ गया।


पइ इसो भयो अपोल्लोस कोरिन्थ सहरमि हुन्या बेला पावल गलातिया प्रदेस रे फ्रिगिया प्रदेस होइबर एफिसस सहरमि आया, पइ ताँ तिनले प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ भेट्यो।


Swiv nou:

Piblisite


Piblisite