8 यिन कुरणी सुणिबर मान्सन रे सहरका हाकिम आत्तिया।
8 यो कुरा सुनिबर सप्पइ मान्स रे सहरका सासकन अलमल पड्या।
यदि यइलाइ हामले रोकेइन भण्या सबले उनलाइ मसिह भणबर बिश्वास अद्दया हुन रे रोममि आइबर हामरो मन्दिर रे देसलाइ नास पाड्डया हुन।”
जब हेरोद राजाले यहुदि मान्सनका राजा हुनाइलाइ जन्मन्या बालकका बारेमि सुण्यो, त्यो बिचइन भयो, रे तइसित यरुशलेम सहरका भौत मान्सन लगइ बिचइन भया।
जबइ तिननले तमनलाइ यहुदि सभाघर, सासक रे अधिकारीका साम्नेइ ल्याउनेहुन, तब तमनले कसेरी रे कि जबाफ दिनेहउ, याँ कि भण्नेहउ, तइको चिन्ता जन अर्या,
तिननलाइ यासोनले आफ्ना घरमि बास्साया छ, रे तिनन सबले येशू भण्न्या एक जाना अर्खाइ राजा छन, भणबर सम्राट कैसरका बिरोधमी काम अद्दा छन।
तिननले यासोन रे तिननसित भया और मान्ससित धरौटि लिइबर तिननलाइ छाडदियो।