Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 16:7 - डोटेली नयाँ करार

7 माइसिया प्रदेसको सिमाना आया पछा तिननले बेथिनिया गाउँ तिर जान्या बिचार अर्यो। तर येशूका आत्माले तिननलाइ जान दिएइन।

Gade chapit la Kopi

डोटेलि

7 माइसिया छेत्‍रका सिमानामि आयापाछा तिनुनले बिथिनिया छेत्‍रतिर जान्‍या बिचार अर्‍यो, तर इसुका आत्‍माले तिनुनलाइ ताँ लइ जान दिएन।

Gade chapit la Kopi




प्रेरित 16:7
8 Referans Kwoze  

हो, म खुशी होइरन्या हु क्याकि म यो जाण्नउ कि तमरो प्रार्थना रे येशू ख्रीष्टले पठाया पबित्र आत्माका सहयोगले यो मेरो मुक्ति रे छुटकाराकि निउति हुन्या हो।


यदि साँच्चि पबित्र आत्मा तमनमि बास अद्दाहान भण्या, तमन पापी स्वभाव बठेइ नियन्त्रण भया आथिनु, तर पबित्र आत्मा बठेइ नियन्त्रण भयाछौ। तर कसइ मान्समि पबित्र आत्मा आथिन भण्या त्यो ख्रीष्टको होइन।


यो चिठ्ठी येशू ख्रीष्टको छान्या शिष्य पत्रुस बठेइ हो। यो चिठ्ठी परमेश्वरका चुनिया मान्सनकि निउति लेखिया हो, जो परदेशी जसाइ भइबर पोन्टस, गलातिया, कापाडोकिया, एसिया रे बिथिनिया प्रदेशका बिभिन्न सहरमि बस्साहान।


क्याकि हाम उनरा सन्तान हौ, परमेश्वरले आफना चेलोको आत्मा हामरा हृदयमि पठायो जो आत्मा परमेश्वरको हो जइले “हे बा, पिता!” भणबर बोलाउनाहान।


तब पबित्र आत्माले फिलिपलाइ भण्यो, “जा रे तइ रथसित हिट।”


ख्रीष्टको आत्मा तिननमि थ्यो रे तिननलाइ भण्यो ख्रीष्टले कसेरी कष्ट भोग्द्या हुन रे पछा ठुलो सम्मान दिइन्या हो। तबइकिलाइ तिननले वास्तवमि ख्रीष्टको हुन्या हुन रे यो कब हुन्छ भणबर पत्ता लाउन खोज्यो।


रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”


तब माइसिया प्रदेस होइबर तिनन त्रोआस सहरमि गया।


Swiv nou:

Piblisite


Piblisite