Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 16:5 - डोटेली नयाँ करार

5 यिसेरी मण्डलिका मान्सन बिश्वासमि बलिया हुनाइ रे संख्यामि दिन दिनै बड्डाइ गया।

Gade chapit la Kopi

डोटेलि

5 इसेरि मण्‍डलिका बिस्‍वासिनको बिस्‍वास बलियो हुनोइ गयो। दिनदिनि प्रभुमि बिस्‍वास अद्‌या मान्‍सन बड्‌दाइ गया।

Gade chapit la Kopi




प्रेरित 16:5
23 Referans Kwoze  

तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।


रे सदाइ परमेश्वरको प्रसंसा अरन्थ्या। रे और मान्सनले लगइ तिननलाइ मन पडाउन्थ्या। उद्दार पाउन्यालाइ प्रभुले दिन दिनइ तिनरो संख्यामि थपिदिन्थ्या।


यिसेरी परमेश्वरको बचन बड्डोइ गयो, रे शिष्याको संख्या यरुशलेम सहरमि बड्यो। यहुदि पुजारिनले लगइ येशू ख्रीष्टमी बिश्वास अरिबर यो सन्देसलाइ स्वीकार अर्यो।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


आजी तिनन सिरिया प्रदेस रे किलिकिया प्रदेसमि गया, रे मण्डलिका बिश्वासिनलाइ उत्साह दिनाइ गया।


तबइकिलाइ जसेरि येशू ख्रीष्टलाइ तमनले बिश्वास अर्या तसेइ उनलाइ लगातार पछयाइ राख।


तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।


आब उनलाइ, जइले तमनलाइ प्रचार अर्या येशू ख्रीष्टका बारेमिको सुसमाचार अनसार बिश्वासमि बलियो बनाउन सक्दाहान, तइ रहस्यको प्रकाश अनसार, जो युग-युग बठेइ गोप्य रइरइथ्यो,


तर परमेश्वरको बचन फैलिनोइ गयो रे बिश्वासिन लगइ बड्डाइ गया।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


हामरा प्रभु येशू ख्रीष्ट आफइ रे परमेश्वर हामरा पिता जइले हामलाइ प्रेम अद्दाहन रे जइले आफना अनुग्रह बठेइ अनन्तको उत्साह रे पक्‍का आसा दिन्यासित हाम प्रार्थना अददाउ।


हाम प्रार्थना अददाउ कि हामरा प्रभु येशूले तमरा हृदय बलियो बनाउन ताकि तमन परमेश्वर हमरा पिताको उपस्थितिमि पबित्र रे निष्खोट हुन सक जब हामरा प्रभु येशू आफ्ना मान्ससित फर्किबर आउन्याहुन।


रे तमनलाइ बिश्वासमि स्थिर अराउनाइ रे उत्साह दिनाइ, परमेश्वरमि ख्रीष्टका सुसमाचारको सेवक हामरा सहकर्मी भाइ तिमोथीलाइ हामले तमरा वाँ पठाया।


ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्‍का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।


प्रभुको सक्तिशाली हात तिननसित थ्यो, रे भौत गैर-यहुदि मान्सनले उनरा सन्देशमि बिश्वास अर्यो रे प्रभु येशूमि बिश्वास अद्द सुरु अर्यो।


प्रभु येशूमि बिश्वास अद्दया बैकान रे स्वानि दुएइको भिड झिक बड्ता थपिन पस्यो,


पइ सन्देश सुण्न्यामि हइ भौतले येशूमि बिश्वास अर्यो, रे बिश्वास अद्द्या मान्सनको संख्या लगभग पाँच हजार बैकान मान्सन भया।


Swiv nou:

Piblisite


Piblisite