Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 15:5 - डोटेली नयाँ करार

5 तब फरिसि मान्सनका दलका केइ बिश्वास अद्द्याले कलिबर भण्यो, “गैर-यहुदि मान्सन बठेइ आउन्या येशू ख्रीष्टका शिष्याले यहुदि रित अन्सार खतना हुनुइ पणन्छ रे तिननलाइ मोशाको कानुन पुराइ पालना अद्द लाउनु पणन्छ।”

Gade chapit la Kopi

डोटेलि

5 तबइ फरिसि दलका कतिबइ बिस्‍वास अद्‌द्‌यानले कल्‍लिबर भुन्‍यो, “अउरजातिनको खतना हुनु रे तिनुनलाइ मोसाका ब्‍यबस्‍था पालन अद्‌द्‌या आग्‍या दिन आबस्‍यक छ।”

Gade chapit la Kopi




प्रेरित 15:5
14 Referans Kwoze  

आब केइ यहुदि बिश्वासीनले यहुदिया जिल्ला बठेइ एन्टिओखिया सहरमि आइबर बिश्वासि भाइनलाइ यिसो सिकाउन पस्या, “तमनले मोशाको कानुनको अन्सार खतना अर्यानु भण्या तमनले उद्दार पाउन सक्दाहान।”


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


हामले सुणिराइछौ, कि हामरा बिचइनिका कसइ कसइ मान्सनले हामरो आदेस बिना तमनलाइ उल्टो शिक्षा दिइबर तमनलाइ भौत कुरणीमि दु:ख दिइराइछ।


क्याकि हामले यइ मान्सलाइ जाँइ ताँइ दु:ख दिइबर हिट्या, संसार भरिका जम्माइ यहुदि मान्सनका बिचइनि हुलदङ्गा मचाउन्या, रे नासरी दलका मुख्य अगुवाको रुपमि भेटिराइछौ।


फरिसि मान्सनको समुह रे सदुकीको समुहमी हइ भौत जाना बप्तिस्मा लिनाइ यूहन्नाका वाँ आया। तिननलाइ आउनार्या धेकिबर यूहन्नाले भण्यो, “तमन बिखालु स्यापका छाउना जसाइ छौ! आउन्लाग्या परमेश्वरको क्रोध बठेइ भाग्दाइ कइले तमनलाइ चेताउनी दियो?”


यहुदि प्रधान पुजारि रे तिनसित हुन्या सब (जो सदुकीको समुह थ्या) डाहाले भरिबर येशू ख्रीष्टका छान्या शिष्याका बिरोधमी खडा भया,


तर यो म हजुरकाइ अगाडी स्वीकार अद्दउ कि, म ख्रीष्टको उद्दारका बाटालाइ पछ्याइबर आफ्ना पुर्खाका परमेश्वरलाइ आराधना अद्दाछु, जइलाइ यहुदि अगुवानले झुटो बाटो हो भण्न्नाछन, तर म अगमबक्ताका किताबमी लेखिया सब कुरणी रे मोशाका कानुनमी बिश्वास अद्दउ।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


उदाहरणकिलाइ जब एक यहुदि मान्सले प्रभु येशूमि बिश्वास अरन्छ भण्या, तब उइले यहुदि नभया जसो धेकाउनु पड्डइन। तसेरि यदि एक गैर-यहुदि मान्सले प्रभुलाइ बिश्वास अरन्छ भण्या, उइले यहुदि मान्स हुनाइ खतना अददु पड्डइन।


एक दिन जब केफास एन्टिओखिया सहरमि आया तब मइले उनलाइ मान्सनका अगाडी हकार्या क्याकि उनले गलत काम अर्याथ्यो।


तर जब मइले सुसमाचारको सत्य शिक्षालाइ पालन नअर्या धेक्या तब मइले सब मान्सनका अगाडी केफासलाइ भण्या, “तम यहुदि मान्स होइबर लगइ गैर-यहुदि मान्सनका चालचलन अनसार चलन्छौ रे यहुदि मान्सनको चालचलन अनसार चल्लानु। यदि तम यहुदि मान्स होइबर तसो अरन्छौ भण्या, आजी क्याकि गैर-यहुदि मान्सनलाइ तमन यहुदि मान्सनको चालचलन अनसार चल्लाइ दबाब दिन्छौ?”


Swiv nou:

Piblisite


Piblisite