Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 15:11 - डोटेली नयाँ करार

11 हामले यिसो अद्दु निको होइन, तर हाम बिश्वास अद्दाउ कि, मोशाको कानुन पालना अरबर होइन तर प्रभु येशूको अनुग्रह बठेइ हामले उद्दार पाइराइछौ।”

Gade chapit la Kopi

डोटेलि

11 रे हाम बिस्‍वास अद्‍दाउ कि प्रभु इसुका अनुग्रहबटहइ हामले उद्‌दार पायाछउ, जसेरि तिनुनले लइ पाया छन्।”

Gade chapit la Kopi




प्रेरित 15:11
14 Referans Kwoze  

तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।


क्याकि परमेश्वरले सब मान्सलाइ पाप बठेइ मुक्ति दिन्या बाटो धेकाइबर आफनो अनुग्रह प्रकट अर्याछ।


हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


प्रभु येशू ख्रीष्टको अनुग्रह, परमेश्वरको प्रेम रे पबित्र आत्माको संगति तमन सबसित रहुन।


क्याकि हामरा प्रभु येशू ख्रीष्टको अनुग्रह तमनलाइ था छ, उन धनि थ्या, पइलगइ तमरा खातिर उन गरिब भया ताकि उनरो गरीबी बठेइ तमन धनि हुन सक।


प्रभु येशू ख्रीष्टको अनुग्रह तमनसित होउ।


क्याकि पापको परिणाम मृत्यु हो, तर परमेश्वरले हामलाइ दिन्या उपहार हामरा प्रभु येशू ख्रीष्टमी पाउन्या अनन्त जीवन हो।


तर आदमको पाप परमेश्वरले आफ्ना अनुग्रहमी हामलाइ दिन्या उपहार जसो होइन। क्याकि भण्या एक जाना मान्सको पापले भौत मान्सनमि मृत्यु ल्यायो। तर परमेश्वरको अनुग्रह रे धार्मिकताको उपहार जो उनले हामलाइ दिया छ, त्यो बड्ता मुल्यको छ रे भौत मान्सन यइको अनुभव अर्या छन। रे येशू ख्रीष्टले उनरा अनुग्रहमी मान्सका रुपमि अर्या कुरणीले त्यो सम्भब भयो।


म निरास छु कि उनरा मान्सन हुनाइ ख्रीष्टका अनुग्रह बठेइ तमनलाइ बोलाउन्या परमेश्वरलाइ इति छट्टाइ त्यागिबर तमन अर्खो शिक्षामि बिश्वास अद्द लागिरइछौ, जइलाइ मान्सनले सुसमाचार भण्ना हान।


तिनन थुमाका बारेमि यो नयाँ गीत गाउन्ना छन, जो येशू ख्रीष्ट हुन: “तमन किताब खोल्लाइ मोहर समाउन्या रे तोडया योग्यका छौ, क्याकि मान्सनले तमरो बलि दिया छन, रे तमरा मृत्युको रगतले तमले परमेश्वरको निउति हरेक कुल, भासा, मान्स रे जाति बठेइ मान्सनलाइ छुटकारा दियो।


Swiv nou:

Piblisite


Piblisite