प्रेरित 14:23 - डोटेली नयाँ करार23 पइ हरेक मण्डलिमि तिनरा निउति मण्डलिका अगुवान नियुक अरिबर उपवास रे प्रार्थना अरिबर तिननलाइ प्रभु येशूलाइ सुम्पिदियो। जइमि तिननले बिश्वास अर्याथ्यो। Gade chapit laडोटेलि23 तइपाछा पावल रे बारनाबासले हरेक मण्डलिमि अगुवान निउक्ति अर्यो, प्रार्थना रे उबाससहित आफुले बिस्वास अर्या प्रभुका जिम्मामि तन अगुवानलाइ सउपिदियो। Gade chapit la |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।