प्रेरित 13:45 - डोटेली नयाँ करार45 भीड़ धेकइन्ज्या, यहुदि अगुवान डाहले भरिया रे पावलले भणेइ कुरणीको बिरोध अर्यो, रे तइको निन्दा अर्यो। Gade chapit laडोटेलि45 भिडलाइ धेकिबर यहुदि अगुवान रिसले चुर भया रे पावलले भुण्या कुराको खण्डन अद्दाइ तिनरो निन्दा अद्द लाग्या। Gade chapit la |
पइ जब यहुदि मान्सनले बिरोध अरिबर खिस काट्ट पस्या, तब तिनले यो धेकाउनाइ कि परमेश्वर तिननसित रिसाया छन, भणि आफ्ना लत्तामि भया धुलो ट्ट्केइबर तिननलाइ भण्यो, “परमेश्वरको सन्देश इन्कार अर्या हुनाले तमन आफइ तइ दण्डकि निउति जिम्मेबार हुन्या हौ, जो तमनलाइ परमेश्वर बठेइ मिल्या छ। आब बठेइ म गैर-यहुदि मान्सका वाँ परमेश्वरको सन्देश प्रचार अद्द्या।”
तर जब कसइ कसइ मान्सनले मन कठोर बनाइबर बिश्वास अद्द इन्कार अर्यो, उल्टाइ तिननले प्रभुले दिया त्यो उद्दारको बाटाका बिरुद्दमि भइबर खिसि काट्ट लाग्या, तबइकिलाइ पावल तिनरा सभाघरमी जानुइ छाडदियो, रे प्रभुमि बिश्वास अद्द्या शिष्यालाइ आफसित लैया। तइ पछा पावल टुरान्नसको बिद्यालयमि दिन दिनइ मान्सनसित भेटबर उद्दारका बारेमि वाद-बिबाद अर्यो।