Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:43 - डोटेली नयाँ करार

43 सभा सकिया पछा भौत यहुदि रे यहुदि धर्म माण्न्या मान्सन पावल रे बारनाबासइका पछा लाग्या, रे तिननले उननसित बोल्ला बोल्लाइ तिननलाइ परमेश्वरको अनुग्रहमी रइरया भणि बिन्ति अर्यो।

Gade chapit la Kopi

डोटेलि

43 सभा सकियापाछा भउत यहुदिन, यहुदि मत मान्‍न्‍या भक्‍तन पावल रे बारनाबासका पाछा लाग्‍या, पावल रे बारनाबासले उनुनसित कुराकानि अद्‍दाइ उनुनलाइ परमेस्‍वरका अनुग्रहमि रइरया भनि आग्रह अर्‍यो।

Gade chapit la Kopi




प्रेरित 13:43
39 Referans Kwoze  

तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


म तमलाइ यो भणउ, कि यदि कसइले आफ्ना बिचार बठेइ केइ थपन्छ रे ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अद्दाइन्न भण्या, उ परमेश्वरसितको संगतिमि हुनइन। जो ख्रीष्टले सिकायाको शिक्षामि लगातार बिश्वास अरन्छ भण्या, उ परमेश्वर रे उनरो चेलो येशू ख्रीष्ट सितको संगतिमि हुन्छ।


हामले यो सब नयाँ रे फरक शिक्षाका पछाडी लाग्दु हुनइन, जइले ननिका बाटामि लइजान्छ। खान्या कुरणिका बारेमि नियमलाइ माणिबर होइन, परमेश्वरको अनुग्रह बठेइ तमरा हृदय बलियो होउ। इसा बिधि पालना अद्द्या उपकार भया आथिन।


सतर्क हो, कि कोइ मान्स परमेश्वरको अनुग्रह पाउनाइ असफल जन होउ, रे कसइलाइ तमरा बिचमि समस्या ल्याउन जन दिय। तइ किसिमका मान्सले तमन भौतलाइ भ्रष्ट पाणन्छ।


हाम और मान्सलाइ ख्रीष्टको बारेमि भण्नाउ, रे परमेश्वरले दियाको सारा बुद्दीसित हरेकलाइ सिकाउनाउ रे चेतावनी दिनाउ ताकि परमेश्वरको अगाडी खड़ा हुन्या बेला सम्म हाम सब मान्सनलाइ ख्रीष्टमी परिपक्व बनाउन सकु।


तमन ख्रीष्टका बिश्वासमि अटल रे स्थिर हुनु पणन्छ, जसो एक घरको जग पखानमि बनाया हुन्छ, रे सुसमाचारमि बिश्वास अर्या हुनाले अइल तमनसित भया आसा जन छाड्ड। यो सुसमाचार संसारमी भया सब मान्सनलाइ प्रचार अरिया हो, रे म, पावल यो सुसमाचार प्रचार अद्य सेवक बन्या हु।


तबइकिलाइ मेरा प्यारा भाइन, म तमनलाइ भौत प्रेम अद्दउ, रे तमनलाइ भेट्या भौत इच्छा छ, तमन मेरा आनन्द रे मुकुट हउ। मेरा प्यारा, मइले तमनलाइ भण्या अनसार प्रभुमि तमरो बिश्वास बालियो होइरउ।


तबइकिलाइ परमेश्वरले पइल्ली हामलाइ प्रकट अर्या सत्यता अनसार हामले काम अददु पणन्छ।


क्याकि परमेश्वरले आफनो अनुग्रह बठेइ तमनलाइ बचायो जब तमनले बिश्वास अर्या, रे तमनले आफइलाइ बचाया होइनु यो त परमेश्वरको दान हो,


ख्रीष्टले हामलाइ स्वतन्त्र बनायो ताकि हाम मोशाको कानुन पालन अद्दा बठेइ स्वतन्त्र हुन सकु। तबइकिलाइ पक्‍का हो कि तमनले आफ्नो स्वतन्त्र जोगाइ राख। आफलाइ आजी मोशाको कानुन पालन अरिबर अधिनमी हुन जन दिय।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


तबइकिलाइ हाम प्रभुको भय माणिबर मान्सनलाइ सत्यमी बिश्वास अददाइ बिन्ति अददाउ। रे परमेश्वरले हामलाइ पूरारुपमी जाण्नाहान, रे म आसा अद्दउ कि तमरा बिबेकले लगइ हामलाइ निक्केरि जाणन्छ।


यो असल काम अर्या आधारमी होइन तर अनुग्रह बठेइ परमेश्वरले तिननलाइ छान्या हो। यदि यइ काम बठेइ हो भण्या अनुग्रह आब अनुग्रह रयइन।


जसेरि सब मान्सनले पाप अर्यो रे सब मर्या तसेरि हामरा प्रभु येशू ख्रीष्ट बठेइ परमेश्वरका अनुग्रहले तिननलाइ धर्मि ठहराउन्या हुन रे अनन्त जीवन दिन्या हुन।


हमरा बिश्वासका लाग्दा ख्रीष्टले हामलाइ उनरा अनुग्रहमी लेइराइछ, जाँ हाम अइल कल्लिया छु रे हाम निरधक्‍क रे खुशी भइबर परमेश्वरका महिमामि सहभागी हुन्या आसामि छु।


तर परमेश्वरले आफ्नो अनुग्रहले हामलाइ हामरा पापको दण्ड बठेइ येशू ख्रीष्ट बठेइ छुटकारा दिया छन, रे सुदोइ आफसित धर्मि बनाया छन।


तर केइ मान्सन तिनसित लाग्या, पइ प्रभुमि बिश्वास अर्यो। तिननमि हइ अरियोपागासका नाउँ भया सभाघरमी डियनुसियस नाउँको सदस्य, दामारिस नाउँ भएइ एक स्वानी, रे केइ और मान्सनले लगइ प्रभुमि बिश्वास अर्यो।


तिननमि हइ केइ यहुदि मान्सन, परमेश्वरको डर माण्न्या भौत गैर-यहुदि मान्सन रे सम्मान पाया स्वानिनले प्रभुमि बिश्वास अरिबर पावल रे सिलाससित लाग्या।


पइ थिआटीरा सहर बस्सेइ, बैजनि रङ भया लत्ताको ब्यापार अद्देइ लिडिया नाउँकि परमेश्वरको आराधना अद्देइ एक स्वानिले हामरा बचन सुण्यो। पावलले बोल्या कुरणी मन लाइबर सुणुन भणबर प्रभुले तइको मन खोलि दीयाथ्यो।


प्रभुका निउति साहससित बोल्लाइ भौत बेर सम्म पावल रे बारनाबास ताँइ रया। प्रभुले तिनन बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम अराइबर तिननले यो साबित अर्यो कि यइ अनुग्रहका बारेमि तिनरो सन्देश साच्ची थ्यो।


तबइकिलाइ प्रिय हो, तमनले यिन कुरणीको प्रतिक्षा अर्या हुनाले परमेश्वरलाइ खुशी बनाउन्या, पबित्र रे दोस नभया जीवन बिताउन्या अर रे एक अर्खासित सान्तिमि बस।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


तमन जो कानुन पालन अरिबर धर्मि ठहरिन चाहन्छौ, तइले ख्रीष्ट सितको सम्बन्धलाइ तोड्या छ, रे तइले परमेश्वरको अनुग्रह स्वीकार अददाइ इन्कार अरन्छ।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


तबइकिलाइ तिनले यहुदि रे परमेश्वरको डर माण्न्या गैर-यहुदि मान्सनसित यहुदि सभाघरमी रे जति जाना सहरका बजारमि भेटिया तिनन सबसित दिन दिनइ वाद-बिबाद अरन्थ्या।


तर पावल रे बारनाबासका बिरोधमी यहुदि अगुवानले भक्त, आदर पाएइ स्वानिन रे सहरका ठुला ठुला मान्सनलाइ उरेयो, रे तिननलाइ आफ्नो इलाका बठेइ बाइर धपाइ दियो।


यिन कुरणी समुहका सबलाइ मन पड्यो रे एकहठ्ठा भया जम्माइलाइ ठीक लाग्यो, रे तिननले पबित्र आत्मा रे बिश्वासले भरिया स्तिफनस, फिलिप, प्रखरस, निकनोर, तिमोन, पर्मिनास रे एन्टिओखियाका बिश्वासि हुनाहइ पइल्ली यहुदि मत माण्न्या गैर-यहुदि निकोलाउसलाइ छान्यो।


पइ फ्रिगिया जिल्ला, पामफिलिया जिल्ला, मिश्र देस रे कुरेनि सहरका नजिकै पड्या लिबिया देशका केइ क्षेत्र रे रोम सहर बठेइ घुम्दु आया मान्सन,


“तमन भयानक समस्यामि छौ! तम मोशाको कानुन सिकाउन्यावाला फरिसि मान्सनको समुह हो, कपटि क्याकि तमन एक जानालाइ आफना मतमि ल्याउनाकिलाइ जा सक्‍कै जान्छौ, रे जब त्यो तमरो सिकाया शिक्षामि बिश्वास अरन्छ, तमले तइलाइ आफलाइ भण्ना दोब्बर नरकमि जानाइलाइ योग्य बनाउन्छौ।”


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


क्याकि परमेश्वरले सब मान्सलाइ पाप बठेइ मुक्ति दिन्या बाटो धेकाइबर आफनो अनुग्रह प्रकट अर्याछ।


तब तिन यहुदि सभाघर बठेइ बाइर गया। रे पावल परमेश्वरको आराधना अद्द्या गैर-यहुदि तितस युस्तस नाउँ भया मान्सका घर गैर-यहुदि मान्सनलाइ सिकाउनाइलाइ गया। उनरो घर सभाघरका नजिकै थ्यो।


Swiv nou:

Piblisite


Piblisite