तबइकिलाइ पक्का हामले लगइ सजाय पाउन्या हु, यदि यो महान मुक्तिलाइ मतलब राखेइन भण्या। प्रभु येशूले पइल्ली आफइ यो मुक्तिका बारेमि भण्यो, रे प्रभुलाइ सुणन्या शिष्याले हामलाइ यो सत्य हो भणि प्रमाण दियो।
तर परमेश्वरले तिनरा तिर पिठि फर्कायो रे अग्गासका तारालाइ आफ्ना देबताका रुपमि आराधना अरुन भणबर तिननलाइ छाडिदियो, अगमबक्तानका किताबमी परमेश्वरले इसेरि भण्या छ, ‘हे इस्राएल देशका मान्सन हो, कि तमनले चालिस बर्ष सम्म तइ उजाड ठाउँमि मलाइ होइन, तर और देबतालाइ पसु बलि रे भेटी चडाया?