Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:39 - डोटेली नयाँ करार

39 येशूमि बिश्वास अद्द्या सब मान्सन निर्दोष ठहरिबर, परमेश्वरको अगाडी निका भइरइछन, जो छुटकारा मोशाको कानुन बठेइ तमरा निउति सम्भब थेइन।

Gade chapit la Kopi

डोटेलि

39 तम बिस्‍वास अद्‌द्‌यान हरेकले उनइबटहइ पापको छुट्‍कारा पायाछउ, जो छुट्‍कारा मोसाका ब्‍यबस्‍थाबटहइ तमरि निउति सम्‍भव थेएन्‌।

Gade chapit la Kopi




प्रेरित 13:39
40 Referans Kwoze  

हाम यहुदि बिश्वासिन जाण्नाउ कि मोशाको कानुन पालन अद्दया एक मान्स परमेश्वरका नजरमि धर्मि ठहरिनइन, तर येशू ख्रीष्टमी बिश्वास बठेइ धर्मि ठहरिन्छ। तबइकिलाइ हामले लगइ येशू ख्रीष्टमी बिश्वास अर्या, ताकि हाम मोशाको कानुन पालन अरिबर होइन तर ख्रीष्टमी बिश्वास अर्या हुनाले बिश्वास बठेइ धर्मि ठहरिन सकौ। क्याकि कोइलगइ कानुन पालन अरिबर परमेश्वरका नजरमि धर्मि ठहरिन सक्दइन।


कानुनको उद्देश्य ख्रीष्ट आइबर आब पुरा भयो तबइकिलाइ ख्रीष्टमी बिश्वास अद्द्या सब धर्मि ठहरिया छन।


क्याकि कानुनले अद्द नसक्या कुरणी परमेश्वरले अर्यो, रे हमरा पापी स्वभाबले कानुनलाइ कमजोर बनायो। उनले आफ्ना चेलोलाइ मानब सरीरमि पठायो, रे उनले ख्रीष्टको शरीरलाइ बलिदान अरिबर पापको न्याय अर्यो।


क्याकि मोशाको कानुनले त केइलगइ सिद्द पाड्ड सकेइन। रे हामसित एक असल आसा छ, त्यो आसा येशू ख्रीष्ट हुनु, जइले हामलाइ परमेश्वरको नजिकै पुर्याउनाहान।


रे हाम आफना हृदयमि बिश्वास अद्दाउ तबइकिलाइ हाम परमेश्वरसित धर्मि ठहरिया छु। रे हाम बिश्वास अददाउ भणि आफ्ना मुखले भण्ना उ, तबइकिलाइ परमेश्वरले हामलाइ बचाया छ।


तबइकिलाइ आब येशू ख्रीष्टसित सम्बन्ध भया मान्सनलाइ परमेश्वरले दोस लाउनाइन।


परमेश्वरले पुरा रुपमि कानुन नमाणन्यालाइ दण्ड दिनाहान, तर जाँ कानुन हुनइन ताँ अनआज्ञाकारिता लगइ हुनइन।


हाम जाँण्नाउ, जी-जति कानुनले भणन्छ त्यो कानुनका अधिनमी हुन्या मान्सलाइ भणन्छ, ताकि मान्सन बाहाना जनबनाउन रे संसारमी भया सब मान्सन परमेश्वरका न्यायका अधिनमी होउन।


मोशाको कानुन दिइयो ताकि सब मान्सनले था पाउन सकुन कि तिनन कति पापी थ्या, तर जब मान्सनले भौत पाप अददाइ गया तब परमेश्वरले धेकाया अनुग्रह लगइ बडडोइ गयो।


कि हाम परमेश्वरसित धर्मि ठहरिया छु क्याकि ख्रीष्ट हामरि निउति मर्या रे हामरा पापकिलाइ आफ्नो रगत बगायो, तबइकिलाइ ख्रीष्टले पक्‍कालगइ परमेश्वरका क्रोध बठेइ हामलाइ बचाउन्या हुन।


क्याकि मोशाको कानुन मोशा बठेइ दिइयो, तर हामले येशू ख्रीष्ट बठेइ परमेश्वरको अनुग्रह रे सत्यता पाइराइछौ।


रे हरेक यहुदि पुजारिले बेर बेरि हरेक दिन बेदिका अगाडी कल्लिबर एकइ किसिमका बलि चढाउन्या अद्दाहान, जइले कभइ पाप उठाइबर लइजानइन।


तबइकिलाइ हाम बिश्वास बठेइ धर्मि ठहरिरइछु, रे प्रभु येशू ख्रीष्टले हामरा निउति अर्याको काम बठेइ परमेश्वरसित हामरो मिलाप होइरइछ।


तर यो हामरि निउति लगइ हो। यदि हाम परमेश्वरमि बिश्वास अद्दाउ, जइले हामरा प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो भण्या, हाम लगइ बिश्वास अर्या हुनाले धर्मि ठहरिन्या हु।


सब अगमबक्तानले उनराइ बारेमि गवाही दिनाहान कि उनलाइ बिश्वास अद्द्या हरेकले ख्रीष्टले क्रुसमि अर्या कुरणिका लाग्दा पापको क्षमा पाउन्छ।”


म आजी तमनलाइ चेतावनी दिनउ, जइले लगइ आफ्नो खतना अराउन्छ, तइले सब यहुदि कानुन पालन अददु पणन्छ।


भौत पइल्ली पबित्र सास्त्रमि लेखियाथ्यो कि परमेश्वरले गैर-यहुदि मान्सनलाइ बिश्वासले धर्मि ठहर्याउन्या हुन, भौत पइल्ली यइ हुनाहइ अगाडी परमेश्वरले यो सुसमाचार अब्राहामलाइ भण्यो: “तु बठेइ सब जातिले आशिस पाउन्या हुन।”


क्याकि म बुज्जउ कि मोशाको कानुन पालन अरिबर म धर्मि ठहरिन सक्दइन। तबइकिलाइ म सम्झनउ कि म कानुनकिलाइ मर्या छु ताकि म परमेश्वरका निउति जिउन सकु।


पइल्ली तमनमि हइ कोइ यिसाइ थ्या, तर तमरा पाप धोइया रे पबित्र अरिया प्रभु येशू ख्रीष्टका नाउँमि रे हामरा परमेश्वरका आत्मा बठेइ धर्मि ठहरिया।


इस्राएल देशका मान्सनले मोशाको कानुन पालन अरिबर परमेश्वरसित धर्मि हुनाइ खोज्या तर धार्मि हुन सकेइन।


“साँच्चि, म तमनलाइ भण्नउ, जइले मेरा बचन सुणन्छ, रे मलाइ पठाउन्यामि बिश्वास अरन्छ, तइसित अनन्त जीवन छ। तइले दण्ड पाउन्या आथिन, तर अनन्त मृत्यु बठेइ बचिबर नयाँ जीवनमी प्रवेश अरिसक्या छन।


म तमनलाइ भण्नउ, यो कर उठाउन्या मान्स हो, फरिसि मान्स जब उ घर गयो तब परमेश्वरका अगाडी धर्मि ठहरिन्या हो। क्याकि हरेक जइले आफइलाइ ठुलो बनाउन्छ, त्यो नानो बनाइन्या हो, तर जइले आफइलाइ नानो बनाउन्छ, त्यो ठुलो बनाइन्या हो।”


उनले तइलाइ भण्यो, “तुइले ठीक जबाफ दिइ। तसोइ अर, रे तुइले अनन्त जीवन पाउन्या हइ।”


एक दिन जब येशूले मान्सनलाइ सिकाउनाथ्या। तब एक जाना मोशाको कानुन सिकाउन्यावालाले उनरो परिक्षा अद्दाइलाइ खडा भयो, रे इसो प्रश्न अर्यो, “ओ असल गुरु, मइले कि काम अरु कि परमेश्वरले मलाइ अनन्त जीवन दिउन?”


तबइकिलाइ कानुन पालन अर्या हुनाले कोइ मान्सन परमेश्वरसित धर्मि बनाइन्या आथिन, क्याकि मोशाको कानुनले हामलाइ धेकाउन्छ कि हाम पापी छु।


Swiv nou:

Piblisite


Piblisite