अब्राहामले मोशाको कानुन पालन अर्या हुनाले परमेश्वरले उनलाइ रे उनरो बंशलाइ यो संसार दिन्या बाचा अर्या होइन, तर उनले बिश्वास अर्या हुनाले परमेश्वरले उनलाइ धर्मि बनायो।
तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।
तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।