Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:27 - डोटेली नयाँ करार

27 यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।

Gade chapit la Kopi

डोटेलि

27 तर यरुसलेममि बस्‍या दाइभाइन रे उनुनका अगुवानले इसुलाइ मुक्‍तिदाता हुन भनिबर चिन्‍न सकेन। अगमबक्‍तानले धर्म- सास्‍त्‍तरमि लेख्‍या कुरा हरेक बिस्रामका दिनमि पडिया भया लइ बुजेनन्‌। इसुलाइ माद्‍द लाइबर धर्म- सास्‍त्‍तरमि उनरा बिसयमि लेखिया कुरा पुरा अर्‍यो।

Gade chapit la Kopi




प्रेरित 13:27
25 Referans Kwoze  

“आब भाइन हो, मलाइ थाइछ, कि तमनले रे तमरा अगुवानले येशूलाइ अन्जानमि मार्या हौ, क्याकि उन ख्रीष्ट हुन भणन्या तमनलाइ था थेइन।


बिश्वासि भाइन हो, म तमन गैर-यहुदि घमण्डि भया चाहानइन। तबइकिलाइ म इस्राएल देशका मान्सनलाइ कि भयो भणन्या कुरणीको रहस्य ब्याख्या अद्दया हु। इस्राएल देशका केइ मान्सन हटि भया छन, रे तिनन तब सम्म हटि हुन्या हुन जबसम्म परमेश्वरमि आउन्या तमन गैर-यहुदि मान्सनको संख्या पुरा हुनइन।


क्याकि पइल्लिका पुस्ता बठेइ गाउँ-गाउँमी मोशाको कानुन प्रचार होइरइछ, क्याकि यो हरेक यहुदि सभाघरमी हरेक बिश्राम दिनमि पणन्छ।”


तर यहुदि मुख्य पुजारि रे हामरा सासकले उनलाइ मृत्यु दण्डको निउति सुम्पिदियो, रे उनलाइ क्रुसमि टाँङ्यो।


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


यइ संसारका कसइ सासकले लगइ परमेश्वरको योजना बुजेइन। तिननले बुज्या भयले महिमाका प्रभुलाइ क्रुसमि टाङदेइ थेइन।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


तिननले यिन सब कुरणी मेरा शिष्या भया हुनाले अद्दया हुन क्याकि तिनन मलाइ पठाउन्या परमेश्वरलाइ चिन्नाइन।


म बिश्वासि हुनाहइ अगाडी ख्रीष्टको बिरुद्दमि निन्दा अर्या, बिश्वासिलाइ दुःख दिया, रे उनरो नकसान अर्या, तब सम्म मइले ख्रीष्टमी बिश्वास अरेइन तबइकिलाइ मइले बुजेइन कि जो मइले अद्दाथ्या त्यो गलत थ्यो। यिसो भया हुनाले ख्रीष्ट म प्रति दयालु थ्या।


तिननले यिन काम अद्देहुन, क्याकि तिननले पितालाइ पछेण्या आथिन रे मलाइ लगइ पछेण्नाइन।


तब येशूले तिनलाइ भण्यो, “जब तमनले म, मान्सको चेलोलाइ क्रुसमि टाङ्द्या हौ तइ पछा ‘म जो हु तेइ हु’ भणि था पाउन्या हौ, रे म आफना अधिकार बठेइ केइ अद्दइन, तर मेरा पिताले मलाइ सिकाया अन्सार म यिन कुरणी बोल्ल्या रइछु भणि तमनले था पाउन्या हौ।


उनले भण्यो, “पत्रुस, साँच्चि, म तमलाइ भण्नउ कि इसइ रात दुइ बेर भाल्या बास्सा हइ पइल्ली तुइले मलाइ तीन बेर सम्म चिन्नइन भणन्या हइ।”


येशूले तिननलाइ जबाफ दियो, “तमन भ्रममि पडिरइछौ, क्याकि तमन पबित्र सास्त्रले कि भण्या छ जाणनानु, रे परमेश्वरको सक्तिको बारेमि जाणनानु।


तब पिलातस हाकिमले यहुदि मुख्य पुजारिन, सासक, रे जनतालाइ जम्मा अर्यो।


तमन पबित्र सास्त्रमि पढन्छौ, क्याकि ताँ अनन्त जीवन पाइन्छ भणि तमन सोच्नन्छौ। मेरा बारेमि गवाही दिन्या तिनइ पबित्र सास्त्र हुन,


Swiv nou:

Piblisite


Piblisite