Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:26 - डोटेली नयाँ करार

26 “ए अब्राहामका बंशका सन्तान, रे तमनमि हइ परमेश्वरको डर माण्न्यावाला गैर-यहुदि भाइन हो, परमेश्वरले हामरा वाँ यो मुक्तिको सन्देश पठाया छ।

Gade chapit la Kopi

डोटेलि

26 “ए, अब्राहामका बंसका सन्‍तान रे तमुमध्‍ये परमेस्‍वरको डर मान्‍न्‍या ए दाइभाइ हो, हामरावाइ यो मुक्‍तिको सन्‍देस पठाइया छ।

Gade chapit la Kopi




प्रेरित 13:26
28 Referans Kwoze  

तमरो बिश्वास रे प्रेम स्वर्गमि तमरि निउति राखिया आसामि आधारित छ। तमनले पइल्ली यइका बारेमि सुण्याछौ। जो येशू ख्रीष्टका बिसयमिको सत्य सन्देश सुसमाचारमि छ।


तमनले ख्रीष्टको सुसमाचारमि बिश्वास अर्या हुनाले परमेश्वरले तमनलाइ पबित्र आत्मा दिया छ जो उनले आफ्ना मान्सनलाइ दिन्या प्रतिज्ञा अर्याथ्यो। पबित्र आत्मा एक छाप जसो हो, जइले यो धेकाउन्छ कि तमन परमेश्वरका हौ।


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


तुइले परमेश्वरका मान्सनलाइ उनरा पाप क्षमा बठेइ मुक्ति पाउन्या बारेमि ज्ञान दिन्या हइ,


उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन जो उनरा दास, राजा दाउदका बंस हुन।


तर पावल रे बारनाबासइले साहास अरिबर भण्यो, “परमेश्वरको बचन सब भण्ना पइल्ली तमनलाइ सुणाउन आवश्यक थ्यो। तमनले यइलाइ अस्वीकार अरिबर आफइलाइ अनन्त जीवनको अयोग्य बनाया हुनाले हाम आब गैर-यहुदि मान्सनका वाँ जानाउ।


सभा सकिया पछा भौत यहुदि रे यहुदि धर्म माण्न्या मान्सन पावल रे बारनाबासइका पछा लाग्या, रे तिननले उननसित बोल्ला बोल्लाइ तिननलाइ परमेश्वरको अनुग्रहमी रइरया भणि बिन्ति अर्यो।


तर हरेक जातिमी जइले परमेश्वरको डर माणन्छ रे धार्मिकताको काम अरन्छ, परमेश्वरले तिननलाइ स्वीकार अददाहान।


जा रे मन्दिरका आगनमी खडा होइबर यइ अनन्त जीवनको सन्देश सब मान्सनलाइ भणदिय।


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


रे यरुशलेम सहर बठेइ सुरु अरिबर सब जातिलाइ उनरा नाउँमि पाप अद्द छाडिबर परमेश्वरतिर फर्क्या रे पाप क्षमाको प्रचार हुनु पणन्छ।


बरु इस्राएल देशका मान्सनका वाँ जा, जो हराया भेडा जसाइ छन।


“हाम अब्राहामका सन्तान हउ भणि आपसमी भण्न्या जन अर। क्याकि म तमनलाइ भण्नउ, परमेश्वरले यिन ढुङा बठेइ लगइ अब्राहामकिलाइ सन्तान जन्माउन सक्दाहान।”


त्यो पावल रे हामरा पछा लागी, रे यिसो भणबर जोरले कला हाल्ल पसि, “यिन मान्सन ठुला परमेश्वरका सेवक हुन। यिननले तमनलाइ मुक्तिको बाटो धेक्‍काउन्नाछन।”


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


तबइकिलाइ तमनलाइ था होउ, कि परमेश्वरको यो मुक्ति गैर-यहुदि मान्सनका निउति पठाया छ, रे तिनन स्वीकार अद्द्या हुन।”


तब सिमोन पत्रुसले जबाफ दियो, “हे प्रभु, हाम कइका वाँ जाँउ? अनन्त जीवन दिन्या बचन त तमसित छ।


जो परमेश्वरको आराधना अरन्थ्या रे तिनरा सब परिबारले परमेश्वरको डर माणन्थ्या, तिनले गरिब मान्सनलाइ भौत दान दिन्थ्या रे सदाइ परमेश्वरसित प्रार्थनामि अरिरन्थ्या।


यहुदि प्रधान पुजारि रे सभामी भया जम्माइ यहुदि मान्सनका अगुवा लगइ मेरा पक्षमि गवाही दिन सक्दाहान। उननले मलाइ दमस्कस सहरमि भया यहुदि भाइनको नाउँमि चिठ्ठी दियो, रे तइ चिठ्ठीमि मलाइ प्रभु येशूमि बिश्वास अद्द्या मान्सनलाइ पकड्या अधिकार मिल्याथ्यो, तबइकिलाइ तिननलाइ बादिबर यरुशलेम सहरमि सजाय दिन्या उद्देश्यले दमस्कस गाउँमी जान्नाथ्या।”


Swiv nou:

Piblisite


Piblisite