Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:25 - डोटेली नयाँ करार

25 यूहन्नाले आफ्नो काम सकीन्या बेला भण्याथ्यो, ‘तमन मलाइ मुक्तिदाता हो कि भणबर चिन्न चाहान्छौ, त्यो तम ख्रीष्ट होइन। तर म पछा एक जाना आउन्याहुन, उन म हइ भौत महान छन, कि म उनारा खुट्टाको जुता ताना खोलल्या लायकको आथिन।’”

Gade chapit la Kopi

डोटेलि

25 युहन्‍नाले आफनो काम सकन्‍ज्‍या भुण्‍या थ्‍यो, ‘तमु मुलाइ मुक्‍ति दिन्‍या ख्रिस्‍ट हो भणि सोचन्‍छउ? त्‍यो त मु हइन। तर उन मुपाछा आउन्‍नाछन् मु भन्‍या उनरा जुताको ताना फुकाउन्‍या लाइको लइ आथिन्‌।’”

Gade chapit la Kopi




प्रेरित 13:25
19 Referans Kwoze  

“साँच्चि, तमनले आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्कनाइलाइ म तमनलाइ पानिले बप्तिस्मा दिन्नाछु तर म पछा आउन्या म भण्ना महान छन, जइका जुताका ताना खोलल्या लायको म आथिन। उनले तमनलाइ पबित्र आत्मा रे आगाले बप्तिस्मा दिन्या हुन।


जब यूहन्नाले प्रचार अद्द लाग्या, उनले मान्सलाइ भण्यो, “एक मान्स जो म भण्ना महान छन, छिट्टाइ आउन्ना छन। म त निउडिबर उनरा जुताका ताना खोलल्या लायकको लगइ आथिन।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


दुइ साक्षिले परमेश्वरको सन्देश प्रचार अरिसक्या पछा अतल कुण्ड बठेइ निकल्या यो राक्षस तिनन दुइ मान्ससित लड्डया हो, तिननलाइ जितिबर माद्द्या हो।


युद्दमि असल सिपाइकि जसेरि जइले कभइ लडाइ लड्ड छाड्डइन, मइले, लगइ ख्रीष्टकिलाइ कडा मेहनत अददु कभइ छाड्डइन, येशू ख्रीष्टले मलाइ अददाइ दिया काम पुरा अरिसक्या छु, म अन्तिम सम्म बिश्वासयोग्य होइरइछु।


क्याकि हाम आफ्नो प्रचार अद्दाइन, तर येशू ख्रीष्टइ प्रभु हुन भणन्या कुरणी प्रचार अद्दाउ। रे हाम येशूका खातिर तमरा सेवक हौ।


तब पावलले भण्यो, “यूहन्नाले दिया बप्तिस्मा चाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क भण्न्या बप्तिस्मा थ्यो। यूहन्नाले इस्राएल देशका मान्सनलाइ भण्यो, ‘म भण्न्ना पछा आउन्या मान्समि बिश्वास अर।’ उनरा पछा आउन्या मान्स येशू ख्रीष्टइ हुन।”


“हाम जाण्न्नाउ कि राजा दाउदले आफ्ना बारेमि भण्या थेइन, क्याकि परमेश्वरको उद्देश्य अन्सार सेवा अरिबर मर्या पछा उनरा पिता पुर्खानसित राजा दाउद गाणिया, रे उनरो शरीर कुइबर गयो।


जइले आफनाइ तिर बठेइ बोलन्छ, उइले आफनोइ सम्मान खोजन्छ, तर जइले आफलाइ पठाउन्याको सम्मान खोजन्छ, त्यो इमानदार हो, रे उइमि छल हुनइन।


येशूले तिननलाइ भण्यो, “मेरो खानाइ त्यो परमेश्वरको इच्छा भण्या माण्नु हो, जइले मलाइ पठाया हो, रे त्यो काम पुरा अद्दाइ उनले मलाइ दिया छ।


उइले येशूलाइ नजिकै बठेइ जान्नारया धेकिबर उनले भण्यो, “हेर, उनइ परमेश्वरका थुमा हुन।”


मइले धेकिराइछु, रे म तमनलाइ साच्ची भण्नाछु, कि उनइ परमेश्वरको चेलो हुन”।


भोलिबार यूहन्नाले येशूलाइ आफतिर आउन्नारया धेकिबर भण्यो, “हेर, संसारको पाप उठाइ लइजान्या परमेश्वरका थुमा!


Swiv nou:

Piblisite


Piblisite