Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:23 - डोटेली नयाँ करार

23 “यइ मान्सनको आउन्या सन्तान बठेइ, उनरो बाचा अन्सार, परमेश्वरले इस्राएल देशकि निउति एक मुक्तिदाता पठायो, जो येशू हुन।

Gade chapit la Kopi

डोटेलि

23 “परमेस्‍वर आफुले अर्‍या प्रतिग्‍या अन्‍सार दाउदका सन्‍तानबटहइ इज्राएलकि निउति मुक्‍तिदाता इसुलाइ पठायो।

Gade chapit la Kopi




प्रेरित 13:23
41 Referans Kwoze  

येशू ख्रीष्टका पुर्खेउलीको नाउँको सुचि यो हो। उन राजा दाउदका बंस हुन, रे राजा दाउद अब्राहामका बंस हुन।


म येशूले मेरा दुतलाइ यिन कुरणी तमरा वाँ भण्नाइ पठाया छु, जो परमेश्वरका मण्डलिका समुहमी छन। म राजा दाउदको सन्तान हु। म उइ हु जो तारा जसो छ, जो परभातइ धेकिन्छ।


उन एक मान्तर परमेश्वर हुन रे, हामरा येशू ख्रीष्टले हामरा निउति अर्या काम बठेइ उनले हामलाइ मुक्ति दिया छ। येशू ख्रीष्ट हामरा प्रभुले परमेश्वरलाइ मान्सनले आदर रे प्रसंसा दिन्या बनाया होउन। रे तिननले यो बुज्ज सकुन कि उनसित पइल्ली बठेइ, आज रे सदासर्वदा सक्ति रे अधिकार छ। आमेन।


परमेश्वरले पिता पुर्खालाइ अर्या त्यो प्रतिज्ञाको सुसमाचार हाम तमरा वाँ ल्याउनाउ।


यो सुसमाचार परमेश्वरका चेलो हामरा प्रभु येशू ख्रीष्टका बारेमि हो। उन राजा दाउदका बंशमि मान्स भइबर जन्मिया।


हामले चेलोलाइ धेक्याछौ रे गवाही दिनाउ कि पिता परमेश्वरले आफना चेलोलाइ संसारका मान्सनका निउति मुक्तिदाताका रुपमि पठाया छन।


तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।


म इसो अददाछु, क्याकि परमेश्वरका अगमबक्ताले भौत समय पइल्ली बोल्या बचन रे हामरा प्रभु येशू ख्रीष्ट, हामरो मुक्तिदाताको शिक्षालाइ तमनले याद अर भणन्या म चाहनउ, जो तमरा वाँ आया छान्या शिष्याले तमनलाइ सिकायाथ्यो।


जब येशू ख्रीष्टलाइ आफ्नो प्रभु रे मुक्तिदाता भणबर मान्सनले चिन्नाहान तब तिनन संसारका दुष्टता बठेइ भाग्दाहान। तर आब तिनन आजी ननिका काम अददामि लाग्या छन रे तिन ननिका कुरणीले आब तिननलाइ नियन्त्रण अरन्छ, तबइकिलाइ आब तिननले ख्रीष्टलाइ अस्वीकार अर्या तिनरो पछाडिको हालत बिश्वासि हुनाहइ पइल्लिको भण्ना झिक खराब हुन्छ।


रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


म, सिमोन पत्रुस तमनलाइ लेख्दाछु, म येशू ख्रीष्टको सेवक रे छान्या शिष्य हु। म तमन सबलाइ लेख्दाछु, जइले हाम सबइको समान अनमोल बिश्वास पाया छन, यो बिश्वास हामरा परमेश्वर रे मुक्तिदाता येशू ख्रीष्ट बठेइ हामलाइ दिइया हो, जइले हामलाइ परमेश्वरका नजरमि जी ठीक छ त्यो बनाउनाहान।


म यो चिठ्ठी तीतसलाइ लेख्दाछु। तु मेरो आफ्नोइ चेला जसोइ हइ क्याकि तुइले लगइ ख्रीष्टमी बिश्वास अरन्छइ। म प्रार्थना अद्दउ कि पिता परमेश्वर रे हामरा मुक्तिदाता येशू ख्रीष्ट तु प्रति अनुग्रही होउन रे तुलाइ सान्ति देउन।


यिसेरी सारा इस्राएल देशका मान्सनले उद्दार पाउन्या हुन, जसेरि पबित्र सास्त्रमि लेखिरइछ: “उद्धारक यरुशलेम सहर बठेइ आउन्याहुन, उनले याकुबका बंस बठेइ अधर्म हटाउन्या हुन।”


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


तबइकिलाइ एक अगमबक्ता भया हुनाले, उन जाणन्थ्या कि परमेश्वरले कसम खाइबर उनसित बाचा अर्याथ्यो। कि उनराइ सन्तान बठेइ उनरो सिंहासनमि एक जनालाइ परमेश्वरले बसाउन्या हुन।


कि पबित्र सास्त्रले भण्या आथिन, कि ख्रीष्ट दाउदका बंस बठेइ रे दाउदका गाउँ बेतलेहेम बठेइ आउनाहान?”


तइ स्वानिलाइ तिननले भण्यो, “आब तुइले भण्या कुरणिका लाग्दा हामले बिश्वास अर्या होइन, तर हाम आफइले सुण्या हुनाले साँच्चि उन संसारका मुक्तिदाता हुन भणि हामले जाँणिराइछौ।”


उनले हमरा निउति सक्तिशाली मुक्तिदाता पठाया छन जो उनरा दास, राजा दाउदका बंस हुन।


ख्रीष्टको बारेमि तमन कि सम्जन्छौ? उ कइको चेलो हो? तिननले उनलाइ भण्यो, “दाउदका सनतान।”


उनरा अगाडी पछाडिका भिडका मान्सले सबले खुसीसित कल्ला हालिबर नारा लायो, दाउदका चेलोलाइ होसन्ना! “धन्य हुन, उन, जो परमेश्वरका सक्तिमि आउनाहान! स्वर्गमि भया परमेश्वरलाइ प्रसंसा होस!”


तिनले एक बालक जन्माउनेइ हुन, रे तुइले उनरो नाउँ येशू राख्दया हइ, क्याकि उनले आफना मान्सलाइ तिनरा पाप बठेइ बचाउन्या हुन।”


येशू बाहेक और कसइमी उद्दार आथिन, क्याकि परमेश्वरले येशूको नाउँ बाहेक अग्गासका तल्तिर और कोइ नाउँ दिया आथिन, जइ बठेइ हामले मुक्ति पाउन सक्दाउ।”


Swiv nou:

Piblisite


Piblisite