Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 13:15 - डोटेली नयाँ करार

15 आब मोशाको कानुन रे अगमबक्तानले लेख्या किताब पढ्या पछा यहुदि सभाघरको सासकले तिननलाइ बोलाइबर भण्यो, “ए भाइन हो, तमनसित मान्सनका निउति केइ उत्साहको सन्देश छ भण्या भण।”

Gade chapit la Kopi

डोटेलि

15 आब ब्‍यबस्‍थाका किताब रे अगमबक्‍तानले लेख्‍या किताबको पाठ पण्‍यापाछा सभाघरका सासकले तिनुनका वाँ यसो भुणि पठायो, “ए भाइ हो, तमुसित मान्‍सनकि निउति अर्तिका बचन केइ छ भुन्‍या भण।”

Gade chapit la Kopi




प्रेरित 13:15
21 Referans Kwoze  

बिश्वासि भाइन हो, म तमनलाइ निबेदन अद्दउ, कि मइले लेख्या यो उत्साहको सन्देसलाइ धैर्यसित सुण, क्याकि तमनलाइ मइले छोटकरीमी लेखिराइछु।


क्याकि पइल्लिका पुस्ता बठेइ गाउँ-गाउँमी मोशाको कानुन प्रचार होइरइछ, क्याकि यो हरेक यहुदि सभाघरमी हरेक बिश्राम दिनमि पणन्छ।”


तब यहुदि सभाघरको सासक मध्ये याइरस नाउँ भया एक जाना आया रे येशूलाइ धेकिबर आदर अर्या धेकाउनाइलाइ उनरा अगाडी घोप्टो पर्यो।


तर अगमबाणी बोल्या हरेकले मान्ससित बोलन्छ। तिनरा आत्मिकि उन्नति, उत्साह रे सान्त्वनाकि निउति बोलन्छ।


उत्साह दिन्याले उत्साह दिन्या काममी, दान दिन्या बरदान भयाले उद्दार-चित्तले दान दिन्या काममी, अगुवा हुन्या बरदान भयाले गम्भीर भइबर अगुवाइ अद्द्या काममी, दयाको काम अद्द्याले खुसीसित तइ काम अरउ।


भाइन रे बा हो, तमरा अगाडी मइले आफना बारेमि भण्नु पड्या कुरणी आब सुण।


तब तिनन सबले यहुदि सभाघरको सासक सोस्थेनेसलाइ समाइबर अदालतका अगाडी हाण्यो। तर गलियोन हाकिमले तइ कुरणीको केइ मतलबइ राखेइन।


यरुशलेम सहरका मान्सन रे तिनरा अगुवानले येशू ख्रीष्टलाइ पछणेइन रे अगमबक्तानले पबित्र सास्त्रमि लेख्या कुरणी हरेक बिश्राम दिनमि पड्या लगइ तिनन बुज्जाइन। तबइकिलाइ तिननले उनलाइ दोषि बनायो, रे अगमबक्ताको बचन पुरा भयो।


तइ प्रदेशमि गइबर तिननलाइ भौत उत्साह दिया पछा तिन ग्रीस प्रदेशमि गया, जइलाइ अखैया प्रदेस लगइ भणिन्छ।


यहुदि सभाघरको सासक क्रिस्पसका सब परिबारले प्रभुमि बिश्वास अर्यो, रे कोरिन्थी सहर मान्सनमि हइ लगइ भौतले पावलको सन्देश सुणिबर प्रभुमि बिश्वास अर्यो, रे बप्तिस्मा लियो।


भौत वाद-बिबाद भया पछा पत्रुसले कल्लिबर तिननलाइ भण्यो, “भाइन हो, तमनलाइ थाइछ, सुरुका दिनमि कसेरी परमेश्वरले म बठेइ गैर-यहुदि मान्सनले सुसमाचारको बचन सुणुन रे बिश्वास अरुन भणि तमरा बिच बठेइ मलाइ छान्यो।


पइ स्तिफनसले भण्यो, “मान्सन, भाइन, बा हो सुण! हामरा पुर्खा अब्राहाम हरान गाउँमी बस्साहइ पइल्ली मेसोपोटामिया देशमि बसनथ्या, ताइ उनलाइ महिमामि बस्या परमेश्वरले दर्सन दियाथ्यो।


जब मान्सनले यिन कुरणी सुण्यो, तिननले आफलाइ भौत दोषि माण्यो, पइ पत्रुस रे और येशू ख्रीष्टका छान्या शिष्यालाइ तिननले भण्यो, “ए भाइन हो, हाम कि अद्दाउ?”


“भाइन हो, हामरा पुर्खा राजा दाउदका बारेमि म तमनलाइ पक्‍का रुपमि भण्न सक्दउ, कि उन मरिबर गाड़िया, रे आजका दिन सम्मलगइ उनरो चिहान हमरा ठाउँमि छनइछ।


पइ तिनन सब जाना पबित्र आत्माले भरिया, रे पबित्र आत्माले तिननलाइ दिया बरदान अन्सार तिनन फरक-फरक भासामि बोल्ल पस्या।


“भाइन हो, पबित्र सास्त्रमि भौत समय पइल्ली राजा दाउद बठेइ यहूदाको बारेमि भविष्यवाणी अर्याथ्यो। जो येशूलाइ पक्ड्या मान्सनको अगुवाइ अद्द्या मान्स बन्यो। यो जरुरी थ्यो कि यहूदाको बारेमि पबित्र आत्माले बोल्या कुरा पुरा हौ।


“बप्तिस्मा-दिन्या यूहन्नाको समय सम्म, मोशाको कानुन रे अगमबक्ताका संदेस तमरा मार्गदर्शक थ्या। तर आब परमेश्वरका राज्यको सुसमाचार प्रचार होइरइछ, रे सब जाना तइ राज्य भितर जानाइलाइ उत्सुक छन।


आब साइप्रस टापुको लेवि कुलका योसेफ, जइलाइ येशू ख्रीष्टका छान्या शिष्याले “बारनाबास” भणि नाउँ राखराइथ्यो (जइको अर्थ उत्साहको चेलो),


तर तिनरा मन कठोर भयाथ्या, क्याकि आजका दिन सम्म पुरानो करार पड्न्ज्या त्यो घुम्टो रइरन्छ, त्यो घुम्टो ख्रीष्टमी बिश्वास अर्या बठेइ मान्तर हटाइन्छ।


क्याकि हामरो उपदेस धोका अथवा बिसेस अरिबर नैतिक असुद्दता बठेइ आया होइन, न त यो छलकपटले आया हो।


Swiv nou:

Piblisite


Piblisite