22 मान्सन कला हालिबर भण्न पस्या, “यो त मान्सको बोली होइन तर परमेश्वरको बोली हो।”
22 मान्सनले “यो त इस्वरको बोलि हो, मान्सको हइन!” भनिबर कला हाल्ल लाग्या।
सब मान्सनले अजिङ्गरको आराधना अरन्थ्या क्याकि तइले आफ्नो अधिकार राक्षसलाइ दियाथ्यो। तिननले तइ राक्षसको लगइ आराधना अर्यो, तिननले भण्यो “तइ राक्षस जतिको सक्तिशाली और कोइ आथिन। उइसित लड्ड कसइले लगइ सक्दइन।”
यिन मान्सन सदाइ परमेश्वरको बिरुद्दमि बोल्लाहान रे और मान्सनमि दोस मान्तर धेकाउनाहान। तिनरा ह्रदयले सोच्या अनसार तिनन लगातार दुष्ट काम अददाहान। तिनन आफइले आफ्ना बारेमि घमणडि कुरणी अददाहान रे आफ्ना फाइदाकी निउति और मान्सनकि चाप्लुसी अददाहान।
जइ दिन राजा हेरोदले तिन सहरका मान्सनसित भेट्या बिचार अर्याथ्यो, तसइ दिन शाहि लत्ता लाइबर राजा हेरोद आफना गद्दिमि बस्या, रे तिननलाइ उनले भासण दियो।
तर राजा हेरोदले परमेश्वरलाइ महिमा नदिया हुनाले उतन्जेइ प्रभुका एक स्वर्गदुतले उनलाइ प्रहार अर्यो, रे स्याउँ-स्याउँ किड़ा पड़िबर उन मर्या।