1 तिन दिनमि राजा हेरोदले मण्डलिका केइ मान्सनलाइ सताउन पस्यो।
1 तइ बेला हेरोद राजाले मण्डलिका कति जनामि कठोर अत्याचार अद्द लाग्या।
तब जो मान्स तमरो बिरोध अरन्छ तमनलाइ संकटकि निउति दिन्या हुन, रे मारिदिन्या हुन। रे तमनलाइ सब जातिले घृणा अद्दया हुन क्याकि तमन ममि बिश्वास अर्न्छौ।
मइले तमनलाइ भण्या कुरणी याद राख, ‘नौकर आफना मालिक भण्ना ठुलो हुनइन।’ तिननले मलाइ सतायो भण्या तमनलाइ लगइ सताउन्या हुन। तिननले मेरो शिक्षा पालन अर्यो भण्या तमरो शिक्षा लगइ पालन अद्द्या हुन।
म दिन दिनइ तमसित मन्दिरमि बसिबर शिक्षा दिन्थ्या, रे तमले मलाइ पकोडेइ पकोड्यान। तर आब तमरो समय हो, रे अन्धकारको सक्ति यइ हो।”
तिननले तमलाइ यहुदि सभाघर बठेइ निकाल्दिन्या हुन। वास्तवमि यिसो समय आउनाछ, जब तमनलाइ हत्या अद्द्याले परमेश्वरको सेवा अद्दउ भणि माणन्छ।
रे निका बनाउनाइ तमले आफ्नो हात बडा, रे आफना पबित्र सेवक येशूको नाउँ बठेइ चमत्कारी चिन्ह रे अचम्मका काम होइजाउन।”
तसेरि जम्माइ यहुदिया जिल्ला, गालील जिल्ला रे सामरिया जिल्ला भरिका मण्डलिमि सान्ति भयो रे मण्डलि परिपक्व भयो। प्रभुका डरमि हिट्टाइ रे पबित्र आत्माको सहयोग पाइबर भौत भण्ना भौत मान्सनले प्रभु येशूमि बिश्वास अर्यो।
तइ बेला गालील प्रदेसका सासक हेरोदले येशूको कामको चर्चा सुण्यो,
क्याकि पइल्ली राजा हेरोदले आफना भाइ फिलिपकि स्वानी हेरोदियासलाइ खुशी पाड्डाइ यूहन्नालाइ पकडीबर झेलमि हाल्या थ्यो।
जब हेरोदको जन्म दिन आयो, तब हेरोदियासकि चेलिले तिनरा बिचइनि नाचिबर हेरोदलाइ भौत खुशी बनाइ।
तिननले तसोइ अर्यो, रे बारनाबास रे शाउलका हात बठेइ तिननले यरुशलेम सहरमि भया मण्डलिका अगुवानलाइ रुप्प्या पठाइदियो।
उइले येशूका शिष्य यूहन्नाको दाइ याकुबलाइ तरबारले मार्यो।