Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 11:23 - डोटेली नयाँ करार

23 तिन ताँ आइबर परमेश्वरको अनुग्रह धेकिबर खुशी भया, रे तिनन सबलाइ पुरा मनले प्रभुप्रति बिश्वासि रइरनाइ उत्साह दियो।

Gade chapit la Kopi

डोटेलि

23 तन ताँ आइबर परमेस्‍वरले मान्‍सनलाइ असिस दिया धेकिबर खुसि भया, रे तिनुन सप्‍पइलाइ सारा ह्रिदयले प्रभुप्रति बिस्‍वासि भइरनाइलाइ उस्‍साहा दियो।

Gade chapit la Kopi




प्रेरित 11:23
37 Referans Kwoze  

तबइकिलाइ मेरा प्रिय बिश्वासि भाइन हो, आफ्ना बिश्वासमि बलिया हौ, रे झुटा शिक्षा बठेइ अलग बस। प्रभुका काममी सदाइ असल अद्दाइ जा। क्याकि तमन जाणन्छौ कि, प्रभुकीलाइ अर्या तमरो मिहिनत व्यर्थ हुन्या आथिन।


रे शिष्याले हरेक गाउँका मान्सनको मनलाइ बनाउनाइ बिश्वासमि रइरनु पणन्छ भणि साहास दियो, रे भौत दुख कष्ट सइबर हामले परमेश्वरको राज्यमि पस्सु पणन्छ भणबर सिकायो।


सभा सकिया पछा भौत यहुदि रे यहुदि धर्म माण्न्या मान्सन पावल रे बारनाबासइका पछा लाग्या, रे तिननले उननसित बोल्ला बोल्लाइ तिननलाइ परमेश्वरको अनुग्रहमी रइरया भणि बिन्ति अर्यो।


तमन जो मेरा प्यारा बालक जसाइ छौ, लगातार ख्रीष्टमी एक होइरउ, ताकि उन आजी आउन्या बेला हाममि हिम्मत होउ, रे उनरा आगमनमी उनरा अगाडी हामलाइ शर्माउनु जन पणउ।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


यो सुसमाचार तमरा वाँ आया छ रे सारा संसारमी फइलिरइछ रे यइले भौत मान्सनको जीवन बदेलिबर फलदाइ होइरइछ। जसेरि परमेश्वरको अचम्मको अनुग्रहका बारेमि सत्य सुसमाचार तमनले सुण्या रे बुज्या दिन बठेइ यइले तमरो जीवन बदलिया छ।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


जब तमन मेरा बालक जसाइ सत्यमी जिउनाछन भणि सुणनउ, तब तइले मलाइ भौत खुशी बनाउछ।


पइ ताँ बठेइ तिनन जहाजमि चडिबर एन्टिओखिया सहरमि गया, जा बठेइ तिननले परमेश्वरको अनुग्रह दिइबर तइ कामकी निउति पठायाथ्यो, जइ काम तिननले पुरा अरबर फर्क्याथ्या।


तमन ममि रअ रे म तममि रनउ। जसेरि हाङाले अंगुरको बोटमि रएन भण्या आफइ फल फलाउन सक्दैन। तसेरि तमन ममि रयानु भण्या तम लगइ असल फल फलाउन सक्दाहान।


तब येशूले आफना शिष्यालाइ भण्यो, “कोइ मेरा पछा आउन्या मन अरन्छ भण्या, उइले आफलाइ इन्कार अरउ रे आफ्नो क्रुस उठाइबर शिष्य हुनाइलाइ मेरा पछा लागउ।”


इसो अद्द चाहान्ज्या मइले अस्थिरता धेकाया ब? कि मइले आफ्नो योजना बनाउन्ज्या संसारिक मान्सले जनि अइल “हो” रे पछा “होइन” भण्या ब?


आब म तमनलाइ परमेश्वरमि रे उनरा अनुग्रहको बचनमी सुम्पिदिनउ, जइले तमनलाइ बिश्वासमि बलिया बनाउन सकन्छ, रे परमेश्वरले तमनलाइ त्यो उत्तराधिकार दिनाहान जइलाइ दिन्या बाचा उनले तिनन सब मान्सनसित अर्याछ जो उन बठेइ पबित्र पाड्या छ।


तर पावलले सिलास छान्यो, पइ बिश्वास अद्द्या भाइनलाइ परमेश्वरको अनुग्रहमी छाडबर बिदा भया।


जब येशूले उन मान्सनको बिश्वास आफमी धेक्यो, तब उनले तइ लुला बिरामी मान्सलाइ भण्यो, “हेर चेला तेरा पाप क्षमा भया छन।”


आब साइप्रस टापुको लेवि कुलका योसेफ, जइलाइ येशू ख्रीष्टका छान्या शिष्याले “बारनाबास” भणि नाउँ राखराइथ्यो (जइको अर्थ उत्साहको चेलो),


उत्साह दिन्याले उत्साह दिन्या काममी, दान दिन्या बरदान भयाले उद्दार-चित्तले दान दिन्या काममी, अगुवा हुन्या बरदान भयाले गम्भीर भइबर अगुवाइ अद्द्या काममी, दयाको काम अद्द्याले खुसीसित तइ काम अरउ।


परमेश्वरका सहकर्मी भया हुनाले हाम तमनलाइ बिन्ति अद्दाउ, कि उनरो अनुग्रह व्यर्थ हुन जन दिय।


सिलासका सहयोगले मइले यो छोटो पत्र तमनलाइ लेखिबर पठाया छु। ख्रीष्टमी म उइलाइ बिश्वासयोग्य भाइ सम्झनउ। मेरो चिठ्ठी लेख्दुको उद्देश्य तमनलाइ उत्साह दिनु रे निश्चित अददु हो कि तमनले अनुभव अददार्या तमरा निउति परमेश्वरको अनुग्रह हो। यइ अनुग्रहमी दृढ होइबर खडा होउ।


म यो लेख्दाछु क्याकि झुटा शिक्षा सिकाउन्या परमेश्वरको आज्ञा नमाणन्या केइ मान्सन तमरा बिचमि सुटुक्‍क पस्या छन। यिन मान्सनलाइ परमेश्वरले भौत पिढि अगाडी पबित्र सास्त्रमि भण्या थ्यो कि उनले सजाय दिन्या हुन। तिननले ननिका अनैतिक काम अद्द बहाना बनाउनाइ निउति परमेश्वरको अनुग्रहका बारेमि हामरो सन्देसलाइ बदल्या छन। तिननले हामरा एक मान्तर मालिक रे प्रभु येशू ख्रीष्टलाइ लगइ अस्वीकार अददाहान।


Swiv nou:

Piblisite


Piblisite