Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 11:18 - डोटेली नयाँ करार

18 यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”

Gade chapit la Kopi

डोटेलि

18 यो कुरा सुण्‍यापाछा प्रभुमि बिस्‍वास अद्‌द्‌या यहुदि दाइभाइनले पत्‍रुसलाइ दोस्‍याउन छाड्‍यो रे “आब त परमेस्‍वरले अउरजातिनलाइ उनुनका पापबटहइ पस्‍साताप अद्‍द रे जिबन पाउनाइलाइ बोलायारइछन” भनिबर परमेस्‍वरको प्रसम्‍सा अर्‍यो।

Gade chapit la Kopi




प्रेरित 11:18
33 Referans Kwoze  

क्याकि परमेश्वरको इच्छा अनसार हामले सोक अर्या भण्या यइले हाम पाप अद्द छाडिबर परमेश्वरतिर फर्कन्या हु, रे यइको परिणाम मुक्ति हो। रे तइ किसिमको शोकले पछुतो हुनइन। तर संसारका मान्सनका शोकले भण्या अनन्त मृत्यु तिर लइजान्छ।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


हाम सबले दरपन जसो घुम्टो नभया अनारमि प्रभुको महिमा धेकाउनाउ। रे परमेश्वरले हामलाइ उन जसोइ बनाउन्ना छन रे हामरो महिमा झिक-झिक बड्डा छ। यो प्रभुको काम हो, जो पबित्र आत्मा हुन।


यो सुणिबर तिननले परमेश्वरको महिमा अर्यो रे उनलाइ भण्यो, “हे भाइ, तम जाण्न्छौ, यहुदि मान्सनमि हइ कति हजार मान्सनले प्रभुमि बिश्वास अर्या छन रे तिनन मोशाको कानुनकि निउति जोसिला छन।


परमेश्वरले आफ्नो सेबकलाइ मर्या बठेइ जिउना बनाइबर सबहइ पइल्ली तमरा वाँ पठायो, रे हाममि हइ हरेकलाइ आशिस दिनाइ आफ्ना पापमय जीवन बठेइ परमेश्वरतिर फर्किन सायता अर्यो।”


तबइकिलाइ तिननले परमेश्वरलाइ मेरा जीवनमी अर्या कामकी निउति परमेश्वरको महिमा अर्यो।


हामले भणनुको अर्थ यो हो कि तिन गैर-यहुदि मान्सनले आफइलाइ परमेश्वरसित धर्मि बनाउन्या कोशिस अरेइन, तर तिनन आफ्नो बिश्वास बठेइ परमेश्वरसित धर्मि ठहरिया।


मण्डलिका मान्सनले तिननलाइ रुप्प्या रे खानाइ दिइबर ताँ बठेइ बिदा अर्यो। तिनन फोनिके जिल्ला रे सामरिया जिल्ला बठेइ होइबर जान्ज्या कसेरी गैर-यहुदि मान्सनलाइ सुसमाचार सुणाइबर बिश्वासि बन्नाछन भणन्या कुरणी सुणबर सब भाइन भौत खुशी भया।


तिनन एन्टिओखिया सहरमि पुग्या पछा, तिननले मण्डलिका सब मान्सनलाइ बोलायो। परमेश्वरले तिनन बठेइ कसा कसा काम अर्यो रे उनले गैर-यहुदि मान्सनलाइ लगइ येशू ख्रीष्टमी बिश्वास अद्द्यामि गवाही बनायो, भणबर सब मान्सनलाइ भण्यो।


यहुदिया जिल्लामि हुन्या येशू ख्रीष्टका छान्या शिष्या रे बिश्वासि भाइनले गैर-यहुदिले लगइ परमेश्वरको बचन स्वीकार अर्या छन भण्न्या सुण्यो।


तबइकिलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमा होउन, रे परमेश्वर बठेइ आत्मिक सामर्थको समय आउन्या छ।


जब भिडले यो धेक्यो, तब तिनन डराया, रे मान्सनलाइ यिसो सक्ति दिन्या परमेश्वरको महिमा अर्यो।


Swiv nou:

Piblisite


Piblisite