प्रेरित 10:42 - डोटेली नयाँ करार42 उनले हामलाइ सब मान्सनलाइ सुसमाचार प्रचार अद्दाइ रे परमेश्वरले येशूलाइ जिउना रे मर्या मान्सनको न्याय अद्दाइ नियुक्त अर्या छन, भणि गवाही दिनाइ आज्ञा दियो। Gade chapit laडोटेलि42 हामले मान्सनलाइ प्रचार अद्द, रे उन जिउना रे मर्यानका न्यायकर्ता हुनाइलाइ परमेस्वरबटहइ निउक्ति भया मान्स हुन् भन्न्या गवाइ दिनाइलाइ उनुले हामुलाइ आग्या अर्या छन्। Gade chapit la |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।