Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 10:37 - डोटेली नयाँ करार

37 तमनलाइ थाइछ, यूहन्नाले प्रचार अर्याको बप्तिस्मा पछा त्यो बचन गालील जिल्ला बठेइ सुरु अरिबर सारा यहुदिया जिल्ला भरि प्रचार भयो।

Gade chapit la Kopi

डोटेलि

37 युहन्‍नाले बप्‍तिस्‍माको प्रचार अर्‍या पाछा गालिल छेत्‍रबटहइ सुरु अरिबर सारा यहुदियाभरि प्रचार अरिया बचन तमुलाइ थाँ छ।

Gade chapit la Kopi




प्रेरित 10:37
16 Referans Kwoze  

येशू पबित्र आत्माको सक्तिमि गालील जिल्लामि फर्किबर गया, रे उनरा बिसयको कुरणी वलतिर पल्तिरका सब ठाउँमि फैलियो।


तर तमरो बिचार कि हो, त्यो तमन बठेइ सुण्न चाहानौ। क्याकि हाम जाण्नाउ कि सब ठाउँका मान्सन प्रभुका बाटाका बारेमि ननिका कुरणी अददाहान।”


क्याकि राजा अग्रिपास आफइले यिन कुरणिका बारेमि जाणन्छौ, जइका अगाडी म नडराइबर बोल्ला छु। क्याकि यिन केइ कुरणी उन बठेइ लुक्या आथिन, क्याकि यो कुरणी गुपचुपमि अरिया होइन।


इस्राएल देशका मान्सन हो, यिन कुरणी सुण, नासरत गाउँका येशू यिसा मान्स थ्या, जइलाइ परमेश्वर बठेइ साबित अर्याथ्यो, त्यो अचम्मका काम, चमत्कारी काम रे चिन्ह परमेश्वरले येशू बठेइ अर्यो। तमन आफइ जाण्न्छौ, कि यो सत्य हो।


तर तिननले बडा जोर दिबर भण्यो, “उन यहुदिया जिल्लाका सब मान्सनका बिचमि आफ्नो शिक्षा बठेइ दङगाका कारण भया छन। उनले गालील जिल्लामि दङगा सुरु अर्यो रे आब याँ आया छन।”


जब हेरोद राजा यहुदिया जिल्लामि सासन अद्दाथ्या, तब तइ जिल्लाको बेतलेहेम गाउँमी येशू जन्म्या। पुर्व बठेइ बुद्दिमान मान्सन जइले ताराको बारेमि पढाइ अरनथ्या, तिनन यरुशलेम सहरमि पुग्या रे तिननले मान्सनलाइ सोध्यो,


रे सबले आफ्ना पापमाणि लिया रे यर्दन नदिमी यूहन्ना बठेइ बप्तिस्मा लियो।


तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात्‌ इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन।


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


Swiv nou:

Piblisite


Piblisite