प्रेरित 10:36 - डोटेली नयाँ करार36 तमन त्यो सन्देश जाणन्छौ, जो परमेश्वरले हाम अर्थात् इस्राएल देशका मान्सनलाइ पठायो। उनले सान्तिका बारेमि सुसमाचार सुणायो, जो येशू ख्रीष्टमी बिश्वास अद्द्या मान्सनलाइ मिलन्छ। उन मान्तर सब मान्सनका प्रभु हुन। Gade chapit laडोटेलि36 तमुलाइ थाइ छ कि इसुइ सप्पइका प्रभु हुन्। परमेस्वरले उनइबटहइ सान्ति दिन्या असल रइबार इज्राएलिनमि पठायो। Gade chapit la |
रे आब, सान्तिका परमेश्वर, जइले प्रभु येशूलाइ मर्या बठेइ जिउना बनायो, उनरो इच्छा पुरा अददाइ निउति तमनलाइ चाइन्या सब कुरणी बठेइ सुसत्जित पाड्डया हुन। उनलाइ मन पड्डया सब कुरणी येशू ख्रीष्टको सक्ति बठेइ तमनमि उत्पन्न अराउन्या हुन। येशूइ असल ग्वाला हुन भणन्या कुरणी अनन्त करारको चिनो उनरो रगत बठेइ धेकाउनछ। उनइलाइ सदासर्वदा महिमा मिलउ। आमेन।