Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 10:31 - डोटेली नयाँ करार

31 रे भण्यो, ‘कर्नेलियस परमेश्वरले तेरो प्रार्थना सुण्या छ, रे तुइले गरिबलाइ दिया दानको सम्जना होइरइछ।

Gade chapit la Kopi

डोटेलि

31 रे मुलाइ भुन्‍यो, ‘कर्नेलियस, परमेस्‍वरले तमरो प्रार्थना सुण्‍या छ। रे तमले गरिबनलाइ दिया दानको सम्‍जना होइरइ छ।

Gade chapit la Kopi




प्रेरित 10:31
14 Referans Kwoze  

पइ जब तिनले डिठ लाइबर तक्यो पइ तिन डराया रे कर्नेलियसले भण्यो, “प्रभु भण।” उनले तिनलाइ भण्यो, “तेरा प्रार्थना रे गरिबलाइ दिया दान सम्जनाका निउति परमेश्वरका वाँ पुग्या छन।


तर स्वर्गदुतले तइलाइ भण्यो, “जन डराइ जकरिया! क्याकि परमेश्वरले तेरो प्रार्थना सुण्या छ। आब तेरि स्वानी एलीशिबाले तेरा निउति एक चेलो जन्माउनेइ हो, रे तुइले तइको नाउँ यूहन्ना राखेइ।


जब उनले त्यो किताब समायो, तब तिन चारै जिउना प्राणि रे चौबिसै अगुवान थुमाका अगाडी घोप्टा पण्या। प्रत्येक अगुवाले बिणा रे सुनका कटउरा समायो। कटउरा धुपले भरियइ थिन जइले परमेश्वरका मान्सको प्रार्थनालाइ संकेत अरन्छ।


मइले जो पाउनु हो तइ भण्न्ना बड्ता पाइराइछु। मइले इपाफ्रोडिटस बठेइ तमनले पठाया उपहार पाया। तमनले पठाया उपहार मेरा निउति पुजारिले परमेश्वरलाइ चडाया मिठो बास आउन्या भेटी रे बलिदान जसोइ हो। जो परमेश्वरलाइ भौत खुशी पडद्या रे ग्रहणयोग्य छ।


परमेश्वर निष्पक्ष छन, उनले तमनले अर्या काम रे और बिश्वासिनलाइ सहयोग अरिबर उनरो निउति धेकाया प्रेम बिस्सद्या आथिन। रे उन सम्जन्या हुन कि तमनले तिननलाइ आजी लगइ सहयोग अददाछौ।


कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।


तबइकिलाइ योप्पा गाउँमी मान्सन पठा रे पत्रुस भणिन्या सिमोनलाइ याँ बोला, उन समुद्रका किनारमी छालाको काम अद्द्या एक जना सिमोनका घरमि बस्या छन। जब तिन आउन्याहुन रे तिनले सन्देश भण्न्या छन।’


Swiv nou:

Piblisite


Piblisite