Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 10:3 - डोटेली नयाँ करार

3 एक दिन, दिनका तीन बजे तिर तिनले प्रष्टसित दर्सनमि परमेश्वरका एक स्वर्गदुतलाइ आफना वाँ आउन्नारया धेक्यो रे आफलाइ, “हे कर्नेलियस” भणि बोलाया सुण्यो।

Gade chapit la Kopi

डोटेलि

3 एक दिन कर्नेलियसले दिनका तिन बजेतिर दर्सनमि परमेस्‍वरका एक स्‍वर्गदुत आफुतिर आइबर यसो भुन्‍नारया सुण्‍यो, “ए कर्नेलियस!”

Gade chapit la Kopi




प्रेरित 10:3
23 Referans Kwoze  

पत्रुस रे यूहन्ना दिनको तीन बजे प्रार्थना अद्दाइ मन्दिरमि जान्नाथ्या।


तर प्रभुका एक दुतले रात झेलका ढोका खोल्दियो, रे तिननलाइ बाइर लेइबर भण्यो,


स्वर्गदुतको उद्देश्य कि हो पइ? तिनन परमेश्वरका सेवक मान्तर हुन। परमेश्वरले तिननलाइ मुक्ति पाउन्या मान्सनको हेरचाह अददाइ निउति पठाउनाहान।


तबइकिलाइ जसेरि चेलोले पायाको नाउँ स्वर्गदुतका भण्ना उत्तम छ, तसेरि चेलो स्वर्गदुतका भण्ना आजी उच्च ठहरिरइछन।


क्याकि जइ परमेश्वरको म हु, रे जइको आराधना म अद्दउ, उनरा एक स्वर्गदुत बेलि रात मेरा वाँलाइ कल्लिया।


उनले हामलाइ भण्यो, कि एक स्वर्गदुत उइका घर कलिबर यिसो भण्नार्या उइले सुण्यो, ‘योप्पा गाउँमी भया पत्रुस भणिन्या सिमोनलाइ बोलाउनाइ मान्सन पठा।


कर्नेलियसले भण्यो, “चार दिन अगाडीकी कुरणी हो, दिनका तीन बजे म प्रार्थना अद्दाथ्या, मेरा घरमि तसइ बेला एक जानो चम्किला लत्ता लायाको मान्स मेरा अगाडी कल्लियो।


पत्रुसले दर्सनका बिसयमि सुच्चार्या बेलामि पबित्र आत्माले उनलाइ भण्यो, “हेर तीन जाना मान्सन तुलाइ खोज्जा छन।


आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।


दमस्कस सहरमि हननिया नाउँ भया एक जाना प्रभु येशू ख्रीष्टका छान्या शिष्य थ्या। रे तिनलाइ प्रभु येशूले दर्सनमि भण्यो, “ए हननिया।” तिनले भण्यो, “प्रभु, हाजिर छु।”


तिन जमिनमी लोट्या, रे तिनले परमेश्वरको यिसो भण्न्या आवाज सुण्यो, “शाउल, शाउल, तु क्याइ मलाइ सताउनाछइ?”


तब एक्‍कासि तिन स्वर्गदुतसित स्वर्गीय सेनाको एक ठुलो दल धेका पड्यो। परमेश्वरको प्रसंसा अद्दाइ तिननले भण्यो,


उइले परमेश्वरका एक स्वर्गदुतलाइ धुप-बेदिको दाइँन तिर कलिरया धेक्यो।


तीन बजे तिर येशू ठुलो डाको छाडि इसो भण्न लाग्या इलोइ, इलोइ, लामा सबखथनी? अर्थात हे मेरा परमेश्वर, हे मेरा परमेश्वर तमले मलाइ क्याकि त्याग्या?


भोलिबार दिनको बार बजे तिर कर्नेलियसले पठाया तिनइ बैकान मान्सन योप्पा गाउँका नजिकै पुग्या, तइ बेला पत्रुस तसइ घरका छतमि प्रार्थना अद्दाइ जान्नाथ्या।


Swiv nou:

Piblisite


Piblisite