प्रेरित 10:22 - डोटेली नयाँ करार22 तिननले भण्यो, “कर्नेलियस नाउँ भया सुबेदारले हामलाइ पठायो हो। उन असल रे परमेश्वरकि डर माणन्या मान्स हुन, रे उनले पुरा यहुदि जाति बठेइ आदर पाया छ। एक पबित्र स्वर्गदुत उनरा वाँ धेका पण्या रे तमलाइ उनरा घरमि बोलाइबर तमरा बचन सुण्न्या आज्ञा स्वर्गदुतले दिया छ। Gade chapit laडोटेलि22 तिनुनले भुन्यो, “एक जना कप्तान कर्नेलियस, जो सोजा रे परमेस्वरसित डराउन्या रे सारा यहुदि जातिबटहइ सम्मान पाया मान्स हुन्। तमलाइ उनरा घरमि बोलाया छन् क्यालाइकि तमबटहइ परमेस्वरको बचन सुन्न भुणि एक पबित्तर स्वर्गदुतबटहइ उनलाइ आदेस मिल्या छ।” Gade chapit la |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”