18 रे तिननले बोलाइबर सोध्यो, “पत्रुस भणिन्या सिमोन याँइ बस्या छन कि?”
18 “पत्रुस भनिन्या सिमोन या बस्या छन् कि?” भुणिबर उच्चा स्वरले सोद्यो।
“तसइ बेला कैसरिया सहर बठेइ कर्नेलियसले मेरा वाँ पठाया तीन जाना मान्सन हाम बस्या घरमि आया।
आब आफले धेक्याको दर्सनको अर्थ कि होलो भणि पत्रुस मनमि अलमल पण्याथ्या, तसइ बेला कर्नेलियसले पठाया मान्सन सिमोनको घर खोज्जा-खोज्जाइ सिमोनका घरको ढोका अगाडी पुग्या।
पत्रुसले दर्सनका बिसयमि सुच्चार्या बेलामि पबित्र आत्माले उनलाइ भण्यो, “हेर तीन जाना मान्सन तुलाइ खोज्जा छन।