Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 10:11 - डोटेली नयाँ करार

11 उनले स्वर्ग उगण्याको रे चारइ कुना बाद्या एक ठुलो चद्दर जसो चिज चारइ कुना बठेइ पृथ्बीमि ओल्लार्या धेक्यो।

Gade chapit la Kopi

डोटेलि

11 तनले स्‍वर्ग उघण्‍या रे ताँबटहइ ठुलो तन्‍ना चारइ कुनामि समाइबर धर्तितिर झड्‍डारया केइ थोक जसो धेक्‍यो।

Gade chapit la Kopi




प्रेरित 10:11
28 Referans Kwoze  

रे परमेश्वरको गोप्य योजना: हामरो येशू ख्रीष्ट सितको सम्बन्धका लाग्दा, सुसमाचार बठेइ गैर-यहुदि मान्सनले यहुदि मान्सनकि जसेइ एकइ आशिस पाउन्या हुन, तिनन एकइ शरीरका भाग हुन रे परमेश्वरले अर्या प्रतिज्ञामि सहभागी हुन्या हुन।


पइ उनले तइलाइ भण्यो, “साँच्चि, म तुलाइ भण्नउ, तमनले स्वर्ग उगड्या रे परमेश्वरका स्वर्गदुतलाइ म, मान्सको चेलो मल्तिर उकल्लाइ रे ओरल्लाइ धेक्दे हउ।”


तब मइले स्वर्ग खोलिया धेक्या। रे ताँ एक सेतो घोडा थ्यो। तइमि सवार हुन्या परमेश्वरको बफादार रे साँचो सेवक भणिनाहान। धार्मिक मार्गमि उनले आफ्ना सत्रुको न्याय अददाहान रे उन तिनरा बिरुद्दमि लड्डाहान।


स्वर्गमि परमेश्वरको मन्दिर खोलियो रे उनरा मन्दिर भितर उनरा करारको सन्दुक धेकियो। बिजुलिका चमक धेकिया। मेग गर्जनको आवाज सुणियो। भुइँचालो गयो रे ठुला-ठुला अठ्ठा पड्या।


यिन सब घटना भइ सक्या पछा म, यूहन्नाले धेक्या कि स्वर्गमि एक ढोका खुल्या थ्यो। तब मइले आजी तेइ आवाज सुण्या जो तुरहिको आवाज जसो मसित बोल्लाथ्यो। तइले मलाइ भण्यो: “याँ मल्तिर आ, रे आब यइ पछा जो कुरणी हुनु पणन्छ त्यो म तुलाइ धेकाउन्या हु।”


तबइकिलाइ ग्रीक अथवा यहुदि, खतना अर्या अथवा खतना नअर्या, बिदेशी अथवा असभ्य मान्सन, नौकर अथवा स्वतन्त्र मान्सनका बिचमि फरक हुन्या आथिन। उन ख्रीष्ट हुन, जो सबहइ महत्वपूर्ण छन, रे उन तमन हरेकमि रनाहान।


त्यो योजना यो हो: ठीक समयमि उनले अग्गास रे पृथ्बीमि भया सब कुरणी ख्रीष्टका अधिनमी ल्याउन्या हुन।


ख्रीष्टमी यहुदि मान्सन अथवा गैर-यहुदि मान्सन, नौकर अथवा स्वत्रन्त्र मान्समि केइ फरक आथिन। तमन बैकान अथवा स्वानी भया लगइ केइ फरक आथिन। ख्रीष्ट येशूमि हाम सब बराबर छौ।


हाम जन्मइ बठेइ यहुदि हौ, रे “गैर-यहुदि पापी” भणिन्या जसा होइन, जो हाम यहुदि मान्सनले तिननलाइ भण्नाउ।


तिनन म जसाइ इस्राएल देशका मान्सन हुन, तिनन परमेश्वरका धर्म सन्तान हुनाइलाइ छान्या हुन। परमेश्वरले तिननलाइ आफ्नो महिमा धेकायो। उनले तिननसित आफ्नो करार बाद्यो रे तिननलाइ आफ्नो कानुन दियो। तिननलाइ उनरो आराधना अद्दया रे उनरो अदभूत प्रतिज्ञा पाउन्या अबसर थ्यो।


क्याकि ख्रीष्टका बारेमिको सुसमाचारमि म गर्व अद्दउ। क्याकि बिश्वास अद्द्या हरेकलाइ बचाउनाइ परमेश्वरले सक्ति प्रयोग अददाहान। पइल्ली यहुदि मान्सनलाइ रे पइ गैर-यहुदि मान्सनलाइ लगइ बचाउनाहान।


रे स्तिफनसले भण्यो, “हेर स्वर्ग उगड्या म धेक्दउ, रे मान्सको चेलोलाइ परमेश्वरका दाइन हाततिर कल्लिया धेक्दउ।”


पइ जब म संसार बठेइ उचालिनौ, म सब मान्सलाइ आफतिर ल्याउनउ।”


इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।


जब सब मान्सनले बप्तिस्मा लियो, येशूले लगइ बप्तिस्मा लियो रे येशूले प्रार्थना अरनज्या अग्गास उगड्यो,


म तमनलाइ भण्नउ, पुर्व, पश्चिम बठेइ भौत जाना गैर-यहुदि मान्सन आउन्याहुन, रे अब्राहाम, इसहाक रे याकुब सित स्वर्गका राज्यको भोजमि खान्या हुन।


तइ चद्दरमि पृथ्बीका सब किसिमका चार खुट्टे जनाबर, जंगली पसु, घसाणीन्या जन्तु रे अग्गासका चडा लगइ थ्या। जइका बारेमि मोशाको कानुनमी भण्या छ कि तिनन असुद्द रे अपबित्र छन रे यहुदि मान्सनलाइ तइ खानाइ रोक लाया छ।


“मइले योप्पा गाउँमी प्रार्थना अरन्ज्या एक दर्सन धेक्या, स्वर्ग उगण्याको रे चारइ कुना बाद्याको एक ठुलो चद्दर जसो चिज चारइ कुना बठेइ धर्तीमि ओल्लार्या धेक्या, रे त्यो मेरा वाँ आयो।


Swiv nou:

Piblisite


Piblisite