प्रेरित 1:6 - डोटेली नयाँ करार6 पछा जब येशू ख्रीष्टका छान्या शिष्याले दोसर्या येशूसित भेट्यो रे तिननले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले इस्राएल देशको स्वतन्त्रता रे हामरो राज्यको पुनस्थापना अद्दया तमरो समय आइ सक्या छ?” Gade chapit laडोटेलि6 एक दिन प्रेरितन इसुसित भेला हुन्ज्या तिनुनले उनलाइ सोध्यो, “हे प्रभु, कि तमले हामरा इज्राएल राज्यलाइ अगाडिकोइ जसो बनाउन्या छउ?” Gade chapit la |
येशूले तिननलाइ जबाफ दियो, “यो सत्य हो कि परमेश्वरले एलियालाइ सब कुरणी ठीक अद्दाइ पइल्ली पठाउन्या बाचा अर्याथ्यो। रे एलिया ख्रीष्ट आउना हइ पइल्ली मान्सको मन तयार अरउ। रे एलिया पइल्ली आइगइ थ्या, रे हमरा अगुवानले उनसित भौत ननिको ब्यबहार अर्यो। जसो उन अद्द चाहान्थ्या, जसो अगमबक्तानले भौत समय पइल्ली भणिराइथ्यो कि उन इसो अद्या हुन। रे म, मान्सको चेलोका बारेमि परमेश्वरको बचनमी भौत कुरणी लेखिरइछ। परमेश्वरको बचन लेखिरइछ कि म भौत दु:ख सहन्या हु रे मान्सले मलाइ अस्वीकार अद्या हुन।”