Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




प्रेरित 1:3 - डोटेली नयाँ करार

3 येशूले दु:ख रे मृत्यु पछा भौत किसिमका प्रमाण बठेइ तिनरा अगाडी उनले आफइलाइ जिउनो धेकायो। चालिस दिन सम्म उन तिनरा वाँ धेका पड्या। रे उनले परमेश्वरका राज्यको बारेमि तिननलाइ बतायो।

Gade chapit la Kopi

डोटेलि

3 आफुले दुःख भोग्‍यापाछा भउत किसमका पक्‍का प्रमाणबटहइ सिस्‍यानका आगाडि उनुले आफुइलाइ जिउनो भया धेकायो। चालिस दिनसम्‍मइ उन तिनुनका वा धेका पण्‍या रे परमेस्‍वरको राज्‍यका बिसयमि तिनुनलाइ बतायो।

Gade chapit la Kopi




प्रेरित 1:3
27 Referans Kwoze  

उनसित गालील जिल्ला बठेइ यरुशलेम सहरमि आउन्याका वाँ उन भौत दिन सम्म धेका पड़िरया, रे जइले उनलाइ धेक्यो तिनन अइल मान्सनमि उनरा गवाही दिन्ना छन।


एक हप्ता पछा उनरा शिष्या आजी घर भित्तर थ्या। उनसित थोमा लगइ थ्यो तब ढोका बन्द थ्या, येशू आजी तिनरा बिचइनि प्रकट भया रे भण्यो, “तमनलाइ सान्ति होउ।”


हाम एक जाना मान्सको बारेमि लेख्दाछु, जो परमेश्वरको बचन हो, जइले मान्सनलाइ साचो जीवन दिन्छ। उन संसार सुरु हुनाहइ पइल्ली बठेइ थ्या। तर आब हामले उनलाइ सुण्याछौ, उनलाइ धेक्याछौ, हामले उनलाइ हेर्या छौ रे हामरा हातले छोया छौ।


तब मर्या बठेइ जिउना भया पछा येशूले आफलाइ आफ्ना शिष्याका वाँ प्रकट अर्याको यो तेसर्या हो।


यिन कुरणी पछा तिवेरियासको समुद्रको (गालीलको समुद्र) किनारमी येशूले आफलाइ आजी शिष्याका वाँ प्रकट इसेरि अर्यो कि


अचानक येशूले तिननलाइ भेटीबर भण्यो, सान्ति। तिननले नजिकै आइबर उनरा खुट्टा समाइबर उनलाइ आराधना अर्यो।


तिनले साहासी भइबर बिना रोकटोक परमेश्वरको राज्यको प्रचार अरन्थ्या, रे प्रभु येशू ख्रीष्टका बारेमि शिक्षा दिन्थ्या।


हामले तमनलाइ उत्साह दिया, सान्त्वना दिया रे तमनलाइ बिन्ति अर्या कि परमेश्वरलाइ खुशी पाड्डया जीवन बिता, जइले तमनलाइ आफ्नो राज्य दिनाइ रे उनरा महानतामि सहभागी हुनाइ बोलाउनाहान।


क्याकि उनले हामलाइ सैतानको सक्ति बठेइ छुटाइबर आफना प्यारा चेलोका राज्य भितर हामलाइ लेया छन।


क्याकि परमेश्वरको राज्यमि खान्या रे पिउन्या कुरणी महत्वपूर्ण होइन। महत्वपूर्ण कुरणी परमेश्वरसित धर्मि, सान्ति रे पबित्र आत्मामी आनन्दित भइबर जिउनु हो।


“इसो भया हुनाले म तमनलाइ भण्नउ, परमेश्वरको राज्य तमन बठेइ खोसिन्या छ रे एक इसा गैर-यहुदि मान्सनलाइ दिइन्या छ कि जइले तइको फल फलाउछ।


येशू उजाड ठाउँमि चालिस दिन रे चालिस रात बर्त बस्या पछा उन भोकाया।


“आफ्ना-आफना पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, क्याकि स्वर्गको राज्य नजिक आइरइछ।”


जब येशूले आफ्ना शिष्यालाइ यिन सब कुरणी भणि सक्यो, तब परमेश्वरले येशूलाइ स्वर्गमि उठायो, रे उन परमेश्वरका दाइन तिर सम्मान सित बस्या।


तर जब तिननले परमेश्वरको राज्य रे येशू ख्रीष्टको नाउँको सुसमाचार सुणाउन्या फिलिपका सन्देश सुण्यो, रे तिननले बिश्वास अर्यो, तब सब बैकान रे स्वानी मान्सनले बप्तिस्मा लियो।


पावल यहुदि सभाघर भितर गया रे तीन मैना सम्म नडराइबर मान्सनलाइ शिक्षा दियो। उनले परमेश्वरको राज्यको बारेमि तिननसित वाद-बिबाद अर्यो रे तिननलाइ बिश्वासका बारेमि बुजाइराख्यो।


तब यहुदि मान्सनले पावलकि निउति एक दिन तोक्दियो, रे भौत संख्यामि मान्सन तिनरा डेरामि आया। तिनले तिननलाइ परभात बठेइ बसाइतक सम्म परमेश्वरको राज्यका बारेमि शिक्षा दियो, रे मोशाको कानुन रे अगमबक्तानका किताब बठेइ परमेश्वरका राज्यका बारेमि गवाही दियो, पइ येशूका बारेमि सम्जाइबर तिननलाइ बिश्वासमि ल्याउनु खोज्यो।


Swiv nou:

Piblisite


Piblisite