Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




३ यूहन्ना 1:11 - डोटेली नयाँ करार

11 प्रिय हो, खराब काम अद्द्या मान्सनको धेकासिकि जन अर, तर भलाइका काम अद्द्या मान्सनको धेकासिकि अर। जब कसइले भलो काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरको चेलो चेली हो, जब कसइले खराब काम अरन्छ, तइले यो धेकाउन्छ कि त्यो परमेश्वरलाइ चिन्नइन।

Gade chapit la Kopi




३ यूहन्ना 1:11
22 Referans Kwoze  

तमन परमेश्वरका प्यारा सन्तान हौ, तबइकिलाइ तमरो ब्यबहार उनरो स्वभाव जसोइ होउ।


उइले खराब काम अद्द छाड्डु पणन्छ। बरु उइले जी असल छ त्यो अददु पणन्छ। औरसित सान्तिमि रनाइ निउति कडा महेनत अर।


दुष्ट काम अद्द्या हरेकले ज्योतिलाइ घृणा अरन्छ, रे ज्योतिमि आउनइन, नति तइका दुष्ट काम धेकि जानाहान।


यदि तमनले सदाइ निका काम अददाइ कोशिस अर्न्छौ भण्या, तब पक्‍कालगइ कसइले तमनलाइ चोट पुर्याउन सक्दइन।


तर तु, तिमोथीलाइ पक्‍का था छ कि मइले कि सिकाया रे मइले कसेरी जीवन बिताया, मेरो जीवनको उद्देश्य कि हो रे म कि बिश्वास अद्दउ। तु जाणन्छइ कि म सब किसिमका मान्सनसित धैर्य भया रे सबलाइ प्रेम अर्या, मइले कसेरी दु:ख भोग्या,


यदि ख्रीष्टले परमेश्वरका नजरमि जी ठीक छ तेइ कुरणी अद्दाहान भण्न्या कुरणी तमनले जाण्या भण्या यो कुरणी तमनलाइ पक्‍का होस, कि हरेक जइले परमेश्वरका नजरमि ठीक काम अरन्छ तिन परमेश्वरका सन्तान हुन।


क्याकि बिश्वासि भाइन हो, तमनले आफना इलाका मान्सन बठेइ दु:ख पायाछौ। जसेरि यहुदिया जिल्लाका बिश्वासीनले ख्रीष्ट येशूमि बिश्वास अर्या हुनाले आफनाइ यहुदि मान्सन बठेइ दु:ख पायाथ्यो।


तमन हामरा उदाहरण रे प्रभुका उदाहरणको अनुसरण अरन्छौ। ताँ भौत कष्ट थ्यो, तर तमनले आनन्दसित सन्देसलाइ ग्रहण अर्या, जो आनन्द पबित्र आत्मा बठेइ आउन्छ।


कसइले मेरो सेवा अरन्छ भण्या, शिष्या हुनाइलाइ मेरा पछा लाग्दु पणन्छ, रे म जाँ छु, मेरो सेवक लगइ ताँइ हुन्या हो, कसइले मेरो सेवा अरन्छ भण्या पिताले तइको कदर अद्द्या हुन।


जसेरि भेडाले आफ्नो असल गोठालोको सोर पछेण्नाहान, तसेरि मेरो मान्सन मेरा कुरणी ध्यानले सुण्नाहान। म तिननलाइ पछेण्नउ रे तिनन शिष्या हुनाइलाइ मेरा पछा लाग्दया हुन।


मेरो अनुसरण अद्द्या अर, जसेरि म ख्रीष्टको अनुसरण अद्दउ।


तबइकिलाइ तमनले मेरो उदहारणको अनुसरण अर भणि म तमलाइ बिन्ति अद्दउ।


बिश्वासि भाइन हो, तमन सब मेरो अनुकरण अर। हाम तमनसित हुनज्या जो ब्यबहार तमनले हाममि धेक्या तसो ब्यबहार अद्द्या मान्सलाइ लगइ अनुकरण अर।


इसइ बठेइ परमेश्वरका सन्तान रे सैतानका सन्तान था हुन्छ। जइले परमेश्वरका नजरमि ठीक काम अद्दाहान, रे जो और बिश्वासिनलाइ प्रेम अद्दाहान तिनन परमेश्वरका सन्तान हुन।


प्यारा हो, तिन सबलाइ बिश्वास जन अर जइले पबित्र आत्मा बठेइ बोल्या दाबि अददाहान। तर तिन आत्मा परमेश्वर बठेइ आयाका हुन कि होइन भणबर तिनरो जाँच अर। क्याकि भौत झुटा अगमबक्ता लगइ येइ संसारमी छन।


Swiv nou:

Piblisite


Piblisite