Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 4:18 - डोटेली नयाँ करार

18 रे प्रभुले मलाइ सब दुष्ट आक्रमण बठेइ बचाउन्या हुन, रे उनले मलाइ उनरो स्वर्गीय राज्यमि लइजान्या हुन, जाँ उन राजा भइबर राज्य अददाहान। उनलाइ सदासर्वदा महिमा होउ। आमेन।

Gade chapit la Kopi

डोटेलि

18 हो, प्रभुइले मुइलाइ सप्‍पइ किसमका खराबिबटहइ बचाउन्‍या छन्‌। उनुइले मुलाइ जोगाइबर आफनो स्‍वर्गिय राज्‍यकि निउति लइजान्‍या छन्। उनुइलाइ सदाइँ महिमा होइरउ! आमेन।

Gade chapit la Kopi




२ तिमोथी 4:18
40 Referans Kwoze  

तर प्रभु त बिश्वासयोग्य छन। उनले तमनलाइ आत्मिक रुपमि बलिया बनाउन्या हुन रे सुरक्षा अद्या हुन, ताकि सैतानले तमनलाइ हानीअद्या आथिन।


हामलाइ परीक्षामि पड्ड जन दिय, तर सैतान बठेइ छुटाइ दिय, क्याकि राज्य, पराक्रम रे महिमा सदाइ तमराइ हुन, आमिन।”


रे तमरो बिश्वासको बठेइ, परमेश्वरले आफ्नो सक्ति बठेइ तमनलाइ सुरक्षित राख्द्या हुन जबसम्म तमनले सैतानको सक्ति बठेइ पुरा मुक्ति पाउनानु, जो ख्रीष्टको आगमनको दिनमि धेकाउनाइ तयार छ।


परमेश्वर जइले सान्ति दिनाहान उन आफइले पूरारुपमी तमनलाइ पबित्र बनाउन, रे तमरा समस्त आत्मा, प्राण रे शरीर हामरा प्रभु येशू ख्रीष्ट फर्कि आउन्या दिन सम्म निष्कलंक रहुन।


तसइका लाग्दा म लगइ याँ झेलमि दुःख पाउना छु। तर म लाज माणनइन क्याकि म ख्रीष्टलाइ जाण्नउ जइमि मइले बिश्वास अर्या छु रे मलाइ पक्‍का छ कि ख्रीष्टले आफ्नो फर्कि आउन्या दिन सम्म तइको रक्षा अद्द सक्दाहान जो कुरणी उनले मलाइ दिया छ।


उनले हामलाइ मृत्युको भयानक जोखिम बठेइ बचायो रे उनले हामलाइ बचाउन्या हुन। उनइमि हामले हामरो भरोसा राख्याछौ, कि उनले हामलाइ आजी लगइ बचाउन्या हुन।


क्याकि सब चिज परमेश्वर बठेइ आउनाहान। सब चिज उनले बनाया छन, रे सब चिज उनराइ हुन। उनले सदाइ महिमा पाउनु पणन्छ! आमेन।


तब धार्मि मान्सन आफना पिताका राज्यमि सुर्य जसा चम्किला हुन्या हुन। तम जो सुणनाछौ, तइ सुण्या कुरणिका बारेमि ध्यानले सोच।


तमले तिननलाइ संसार बठेइ लैजा भणि म प्रार्थना अद्दैन, तर तिननलाइ सैतान बठेइ सुरक्षित राख्दिया।


तमन भेडाको नानो बगाल जसाइ हउ! डर जन माण, क्याकि तमनलाइ राज्य दिनाइ तमनका पिता परमेश्वर भौत खुशी छन।


रे उन मान्तर एक छन जो अनन्त सम्म जिबित रनाहान, रे उन इति ज्योतिमि बासाहान कि कोइलगइ उनरा नजिक जान सक्दाइन। उनलाइ कसइ मान्सले कभइ धेक्या आथिन, न त कभइ धेक्द सक्दाहान। उनरो महिमा रे सक्ति सदासर्वदा होइरउ। आमेन।


तमन लगइ तसाइ परीक्षामि पड्याछौ जसेरि, और सब मान्सन परीक्षामि पड्या छन। तर परमेश्वर बिश्वासयोग्य छन, क्याकि उन तमनले सहन नसक्द्या परीक्षामि पड्ड दिन्या आथिन, बरु उनले तमनलाइ चाइन्या सक्ति दिन्या हुन, ताकि तमन पाप अद्द बठेइ बाच्च सक।


उनले सदासर्वदाकि निउति सक्तिशाली रुपमि सासन अद्द्या हुन। आमेन।


राजा जइले सदाइ सासन अददाहान, जो सदाइ जिबित हुनाहान, जइलाइ कसइले हेद्द सक्दाइन, उन मान्तर परमेश्वर हुन। उनलाइ आदर रे महिमा सदाइ होस। आमेन।


रे म, राजाले आफना दाइन तिरकालाइ भणन्या हु, “आस, तमन मेरा पिताका धन्यका मान्सन हो। संसारका उत्पति बठेइ तमरा निउति तयार पाड्याको राज्यमि अधिकार अर।


यो चिठ्ठी म यहूदा बठेइ हो। म येशू ख्रीष्टको दास रे याकुबको भाइ हु। म यो चिठ्ठी परमेश्वरमि बिश्वास अददाइ उन बठेइ बोलाइया मान्सनलाइ लेख्दाछु। तमनलाइ परमेश्वर हामरा पिताले प्रेम अददाहान रे येशू ख्रीष्टमी सुरक्षित राख्या छ।


म प्रार्थना अद्दउ कि मान्सनले परमेश्वरलाइ सदासर्वदा महिमा अरुन। आमेन।


एक मान्तर सर्वज्ञानी परमेश्वरलाइ येशू ख्रीष्ट बठेइ सदासर्वदा महिमा होउ। आमेन।


जसेरि मेरा पिताले मलाइ एक राज्य दियो, म लगइ तमनलाइ राज्य दिनउ,


हामरा पाप क्षमा अरिदिय, क्याकि हाम लगइ हामरा बिरुद्दमि अपराध अद्द्यालाइ क्षमा अद्दाउ। हामलाइ परीक्षामि पड्ड जन दिय।”


मेरा प्यारा भाइन हो, ध्यान दिय! परमेश्वरले संसारका नजरमि गरिबलाइ बिश्वासमि धनि बनाया छ, रे उनरा राज्यका हकदार हुनलाइ लगइ प्रतिज्ञा अर्याछ, जो उनलाइ प्रेम अद्द्या सबलाइ दिन्या हुन।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


बिश्वासि भाइन हो, यइ धर्तीमि हामरो शरीर मासु रे रगत बठेइ बन्या हो, स्वर्गमि यो सरीरसित परमेश्वरका राज्यमि रनसक्दाइन। हाम यो शरीर सित स्वर्गमि जान सक्दाइन, जो मद्द सकन्छ, क्याकि ताँ मृत्यु हुनइन।


जब येशू ख्रीष्ट राजा भइबर सासन अददाइ आउन्याहुन, उनले दुएइको न्याय अद्द्या हुन जो जिउना छन रे जो मर्या छन। तबइकिलाइ परमेश्वर रे ख्रीष्टलाइ साक्षिका रुपमि राखिबर म तुलाइ बिन्ति अद्दउ।


तर तिनन और निका देस, त्यो भण्या एक स्वर्गीय देशको इच्छा अद्दाहान। तबइकिलाइ म तिनरा परमेश्वर हु भण्नाइ परमेश्वर गर्व अद्देइथ्या, क्याकि उनले तिनरा निउति एक सहर तयार बनाइराइछ।


तर तमन त सियोन पर्वतमी आइरइछौ, जाँ स्वर्गीय यरुशलेम छ जो जिउना परमेश्वरको सहर हो, जाँ लाखौ स्वर्गदुत आनन्दको उत्सब मनाउनाइ आया छन।


रे परमेश्वरले तमनलाइ येशू ख्रीष्ट भया राज्यमि भव्य स्वागत दिन्या हुन, जो हामरा प्रभु रे मुक्तिदाता हुन, उनले ताँ सदासर्वदाकि निउति राजा भइबर राज्य अद्द्या हुन।


तर तमन लगातार हामरा प्रभु रे मुक्तिदाता येशू ख्रीष्टको अनुग्रह भौत भण्ना भौत अनुभव अददु पणन्छ, रे उनरा बारेमि तमरो बुजाइ बड्डु पणन्छ। उनलाइ अइल रे सदासर्वदा प्रसंसा होउ। आमेन।


Swiv nou:

Piblisite


Piblisite