Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 2:25 - डोटेली नयाँ करार

25 हामसित असहमत हुन्यालाइ नम्र भइबर सत्य सन्देश भणनु पणन्छ, सैतानले यिन मान्सनलाइ पासामी पण्या छ रे आफनो भण्या अद्द्या बनाया छ। सायद परमेश्वरले तिननलाइ आफनो मन बद्दलाइ रे ख्रीष्टका बारेमि सत्य जाणनाइलाइ सहयोग अद्द्या हुन,

Gade chapit la Kopi

डोटेलि

25 रे आफना बिरोदिलाइ नम्रतासित सम्‍जाउन सक्‍द्‍दया हुनपणन्‍छ, रे सायद परमेस्‍वरले तिनुलाइ पस्‍साताप अरि सत्‍यतालाइ बुज्‍ज सक्‍द्‍या मन दिन्‍या छन्।

Gade chapit la Kopi




२ तिमोथी 2:25
30 Referans Kwoze  

बिश्वासि भाइन हो, यदि कसइ मान्सले पाप अर्या भेट्यो भण्या, तमन जइलाइ पबित्र आत्माले अगुवाइ अरन्छ, तइले नम्रतापुर्वक तिननलाइ सुधार अर। तमन होशियार रअ, ताकि तमन लगइ पाप अद्दया परीक्षामि जन पण।


यिन कुरणी सुण्या पछा यहुदि बिश्वासि चुप रया, रे यिसो भण्नाइ तिननले परमेश्वरको महिमा अर्यो, “आब त परमेश्वरले गैर-यहुदिलाइ लगइ अनन्त जीवनका निउति पाप अद्द छाडिबर येशूतिर फर्क भण्या छ।”


उनले सब मान्सन बच्या रे सत्यको ज्ञानमि आया चाहानान।


तर तमरो हृदयमि ख्रीष्टको निउति श्रद्धा होस, रे उनलाइ प्रभुको रुपमि आदर अर। रे सब बिश्वासिन साजेदार हुन्या आसाको बारेमि कसइले लगइ सोध्यो भण्या जबाफ दिनाइ निउति सदाइ तयार होउ।


यदि कसइले आफना बिश्वासि भाइले पाप अर्या धेकन्छ, जो पाप आत्मिक मृत्युमि पुर्याउन्या होइन भण्या, उइले तइ भाइका निउति परमेश्वरसित प्रार्थना अरिदिनु पणन्छ, रे जइको पाप आत्मिक मृत्युमि पुगाउन्या किसमको आथिन, तइलाइ परमेश्वरले जीवन दिनाहान। तर इसो पाप लगइ हुन्छ, जो आत्मिक मृत्युमि पुर्याउन्या हुन्छ, जइको निउति कसइले बिन्ति अरिदिनु पणन्छ भणि म भण्नइन।


तबइकिलाइ तेरो आफ्नो यइ दुष्टताका निउति पाप अद्द छाडिबर परमेश्वरतिर फर्क पइ प्रभुमि प्रार्थना अर रे सायद परमेश्वरले तेरो मनको खराब बिचारलाइ क्षमा अद्द्या हुन।


तिनन सदाइ अलग शिक्षा सिक्दाहान तर तिननले ख्रीष्टका बारेमि सत्य शिक्षा कभइ जाणनाइन्न।


मेरो जउँ आफमी राख, रे मसित सिक, क्याकि म बिनम्र रे नम्र मनको छु, रे तमले आफना प्राणमी आराम पाउन्या हौ।


हरेक असल दान रे हरेक सिद्द बरदान हामरा पिता परमेश्वर बठेइ हो, जइले अग्गासमी भया सब ज्योति बनायो, परमेश्वर सदाइ एकनास छन रे उन छाँया जसेरि बदलिनाइन।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


यहुदि मान्सन रे गैर-यहुदि मान्सनलाइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे हामरा प्रभु येशू ख्रीष्टमी बिश्वास अर भण्नेइ कुरणीको गवाही मइले दिइराइछु।”


उनलाइ राजा रे मुक्तिदाता बनाइबर परमेश्वरका दाइन तिर सम्मानसित उच्च पाड्यो, ताकि इस्राएल देशका मान्सन आफ्नो खराब सोच बिचार बठेइ परमेश्वरतिर फर्कुन रे उन बठेइ आफ्नो पापको क्षमा पाउन।


पत्रुसले तिननलाइ भण्यो, “पाप अद्द छाडिबर परमेश्वरतिर फर्क, रे तमरा पाप क्षमाकि निउति येशू ख्रीष्टको नाउँमि तमन प्रत्येकले बप्तिस्मा लिय, रे तमनले पबित्र आत्माको बरदान पाउन्या हौ।


मइले ग्रहण अद्द्या गवाही मान्सको होइन, तर तमरो उद्दार होलो भणबर म यिन गवाही भण्नउ।


येशूले भण्यो, “आब समय पुरा भया छ रे परमेश्वरको राज्य नजिक आइरइछ। आब पाप अद्द छाडिबर परमेश्वरतिर फर्क रे सुसमाचारमि बिश्वास अर।”


तिननले कसइको बदनाम जन अरुन, औरसित सान्तिमि बसुन, नम्र होउन रे सब मान्सनसित भद्रताको ब्यबहार अरुन।


तर तु, तिमोथी परमेश्वरको मान्स हइ, तुइले यो सब काम अद्दा बठेइ अलग हुनु पणन्छ, जो ठीक छ तइ मान्तर अददाइ हरेक प्रयास अर। परमेश्वरका नजकमि ठीक काम अर। ख्रीष्टमी बिश्वास अर। और मान्सनलाइ प्रेम अर। परमेश्वरको आज्ञा माणनाइलाइ कभइ हरेस जन होउ। और मान्सनसित नम्र होउ।


यो सुण्या पछा येशू ख्रीष्टका छान्या शिष्या परभातइ मन्दिरका आगन भितर पस्या रे शिक्षा दिन लाग्या। तर यहुदि प्रधान पुजारि रे तिननसित भया साथिनले इस्राएल देशका सब अगुवानलाइ यहुदि महासभामि बोलायो, तइ पछा तिननले झेलमि भया येशू ख्रीष्टका छान्या शिष्यालाइ ल्याउनाइ पठायो।


म यो भण्नउ क्याकि जब बप्तिस्मा दिन्या यूहन्नाले कसेरी धर्मि जीवन जिउन्या भणिराइथ्यो, तमनले उनलाइ बिश्वास अर्यानु। तर कर उठाउन्यावाला रे बेश्याले उनमी बिश्वास अर्यो, रे तमनले यो धेकिबर लगइ पाप अद्द छाडिबर परमेश्वरतिर फर्कीयानु, रे उनमी बिश्वास अर्यानु।”


Swiv nou:

Piblisite


Piblisite