२ तिमोथी 2:21 - डोटेली नयाँ करार21 तसेरि तिन बिश्वासि जइले आफलाइ तिन सब ननिका कुरणी बठेइ अलग राखन्छ, त्यो एक मूल्यवान भाडा जसोइ हुन्छ, जो बिसेस अबसरमी मान्तर प्रयोग हुन्छ, उइको जीवन पबित्र भया हुनाले उइका मालिककिलाइ उपयोगि हुन्छ। रे हरेक असल काम कि निउति तयार हुनाहान। Gade chapit laडोटेलि21 कसइले खराब कुराबटहइ आफुलाइ सुद्द पाण्यो भुन्या त्यो आदरका कामकि निउति काम लाग्द्या भाणो जसोइ हुन्या छ, रे घरका मालिककि निउति काम लाग्द्या रे असल कामकि निउति तयार रन्या छ। Gade chapit la |
यिन समस्याको उद्देश्य यो धेकाउनाइ हो कि तमन साच्ची परमेश्वरमि भरोसा राख्न्छौ कि राख्दानु। तमरो येशू ख्रीष्टमिको बिश्वास सुन भण्ना मूल्यवान छ। जसेरि नास हुन्या सुनलाइ आगाले जाचिन्छ रे सुद्द पाणीन्छ, यदि तमरो बिश्वास आगो जस्तो परिक्षा बठेइ जाचिबर लगइ बलियो रइरन्छ भण्या, यइले येशू ख्रीष्ट फर्कि आउन्या दिनमि तमनलाइ भौत प्रसंसा, महिमा रे सम्मान ल्याउन्या छ।
यहुदि मान्सनले निस्तार काजबार माण्ना हइ पइल्ली घर बठेइ खमिर निकाल्या जसेरि, तमनले लगइ तइ अनैतिक मान्सलाइ तमरा बिच बठेइ निकाल्लु पणन्छ। तब तमन तइ रोटा जसा हुन्या हो जइमि खमिर हुनइन। तमन तइ समुहका बिश्वासिन हुन्या हौ, जइमि इसो कोइ मान्स हुन्या होइन, जइले जाणी जाणिबर पाप अरन्छ। क्याकि जब तमनले ख्रीष्टमी बिश्वास अर्या, तब परमेश्वरले तमनलाइ भितर बठेइ सुद्द बनायो। क्याकि ख्रीष्ट हामलाइ हामरा पाप बठेइ छुटकारा दिनाइ मर्या, रे उन निस्तार काजबारका बेला यहुदि मान्सनले बलि अद्द्या पाठो जसाइ हुन।