Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 2:20 - डोटेली नयाँ करार

20 धनि मान्सनका घरमि सुण रे चाँदिले बन्या भाडा मान्तर हुनाइनन, तर काठ रे माटीले बन्या भाडा लगइ हुनाहान। महंगा भाडा बिसेस अबसरमी प्रयोग हुनाहान, रे सस्ता भाडा सामान्य काम कि निउति प्रयोग हुनाहान।

Gade chapit la Kopi

डोटेलि

20 ठुला घरमि सुन रे चाँदिका भाँणा मात्‍तरइ हुनाइन्‌, तर काठ रे माटोका लइ हुनाछन्‌, कोइ आदरकि निउति कोइ अनादरकि निउति।

Gade chapit la Kopi




२ तिमोथी 2:20
15 Referans Kwoze  

यदि म आउनाइ ब्यालो भयो भण्या तमनलाइ था हुनु पणन्छ, कि परमेश्वरको परिबारका सदस्य भइबर कसेरी हामले आफ्नो जीवन बिताउनु पणन्छ जो जिबित परमेश्वरको मण्डलि हो। यिन बिश्वासीनले सत्य शिक्षालाइ सहयोग दिनाहान रे स्थिर राख्दाहान जसेरि घरका जग रे खामाले घरलाइ आड दिन्छ रे बलियो बनाउन्छ।


क्याकि हाम परमेश्वरका सहकर्मी हौ, रे तमन परमेश्वरका खेत जसा हौ, जो परमेश्वरका हौ, रे म तमनलाइ परमेश्वरले बनाउनार्या घरसित लगइ तुलना अद्द सक्दउ।


तमरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा तमन गैर-यहुदि बिश्वासिन लगइ परमेश्वरका और मान्सनसित एक भयाछौ। ताकि तमन त्यो घर हुन सक जाँ पबित्र आत्माको सक्ति बठेइ परमेश्वर बस्साहान।


रे आब हामरो हृदयमि हामसित भया यो ज्योति चम्किरइछ, तर हाम आफइ बहुमुल्य धन भया कमजोर (सजी फुट्या) माटिका भाडा जसाइ छौ। यइले यो धेकाउन्छ कि ठुलो सक्ति हाम बठेइ होइन तर परमेश्वर बठेइ हो।


येशूले जबाफ दियो, “मलाइ भूत लाग्या आथिन, तर म आफना पितालाइ आदर अद्दउ रे तमन मलाइ आदर अद्दान।


तर मान्स भइबर परमेश्वरसित बिबाद अद्द्या तु को हइ? कि बनाया चिजले आफइलाइ बनाउन्यासित “मलाइ क्याकि यिसो बनाया हइ?” भणन्छ ब?


Swiv nou:

Piblisite


Piblisite