२ तिमोथी 2:16 - डोटेली नयाँ करार16 परमेश्वरलाइ श्रद्धा नधेकाउन्या रे मुल्यहिन कुरणीलाइ जन सुण। क्याकि इसा कुरणीले मान्सनलाइ परमेश्वर बठेइ टाडा अरन्छ। Gade chapit laडोटेलि16 तु भन्या काम बिनाका कुराबटहइ अलगइ बस। क्यालाइकि यइले त मान्सलाइ परमेस्वरबटहइ झिग बर्ता अधर्मिकतातिर लइजान्छ। Gade chapit la |
हाम यो लगइ जाण्नाउ कि मोशाको कानुन परमेश्वरको नजरमि ठीक काम अद्द्या मान्सनकि निउति दिया होइन तर तिननकिलाइ हो, जइले परमेश्वरको कानुनको बेवास्ता अरन्छ रे यइलाइ माण्नइन, जइले परमेश्वरको आराधना अद्दइन रे जइले लगातार पाप अरन्छ, जो भ्रष्ट छ, जइले परमेश्वरको आदर अद्दइन, जइले आफ्ना इजा-बा रे और मान्सनलाइ मारन्छ,