Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 2:10 - डोटेली नयाँ करार

10 तबइकिलाइ म सब दुःख तिनरा फाइदाकिलाइ भोग्दउ जइलाइ परमेश्वरले चुन्या छन, ताकि तिननले लगइ येशू ख्रीष्टमी बिश्वास अद्द सकुन रे मुक्ति पाउन सकुन, रे त्यो आदर पाउन जो सदाइकिलाइ हुन्छ।

Gade chapit la Kopi

डोटेलि

10 तबइलाइ चुनियाहुन्‍याका खातिर मु हरेक कुरा सहनउ, ताकि तिनुले लइ अनन्‍त महिमासित ख्रिस्‍ट इसुमि भया मुक्‍ति पाउन सकुन्‌।

Gade chapit la Kopi




२ तिमोथी 2:10
29 Referans Kwoze  

क्याकि मइले तमनलाइ सुसमाचार प्रचार अर्या हुनाले म अइल तमरा निउति कष्ट भोग्दाछु, रे म आफनाइ इच्छाले ख्रीष्टको तर्फ बठेइ यिन कष्ट भोग्दाछु, ताकि मण्डलिलाइ सहयोग अद्द सकु, जो उनरो शरीर जसाइ हुन।


परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।


येशू ख्रीष्टका असल सिपाहिले दु:ख भोग्या जसेरि मसित दु:ख भोग।


हामले दु:ख पाया भण्या यो तमरा सान्त्वना रे मुक्तिका निउति हो। हामले सान्त्वना पाया भण्या लगइ त्यो तमरा सान्त्वनाका निउति हो। रे तमनले धैर्यसित तिन दु:ख भोग्दु सकन्छौ जो दु:ख हामले भोग्दाउ, रे तमन लगइ तसइ सान्त्वना अनुभव अरन्छौ।


हामरा कष्ट अइल थोकाइ छन रे लामो समय सम्म रन्या आथिन। क्याकि यिन कष्ट अनन्त महिमाकी निउति हुनाहान, त्यो यिन कष्ट भण्ना त आजी बरता छ।


एक बेर तमन परमेश्वरका प्रजा थ्यानु, तर आब तमन परमेश्वरका प्रजा भयाछौ। एक बेर तमनले परमेश्वरको कृपा पाया थ्यानु तर आब तमन यइलाइ जाणन्छौ, क्याकि उनले पइल्ली तमनलाइ आफ्नो कृपा धेकायाछ।


क्याकि परमेश्वरले हामलाइ आफ्नो क्रोधले दण्ड दिनाइ छान्या होइन। तर हामरा प्रभु येशू ख्रीष्ट बठेइ मुक्ति प्राप्त अद्दाइलाइ छान्या हो।


परमेश्वरले तिन गैर-यहुदि मान्सनलाइ यइ सम्पतिको रे महिमामय रहस्यकि कुरणी भण्नाइ निर्णय अर्यो जो उनसित सब मान्सनकि निउति छ। यो रहस्य ख्रीष्ट आफइ हुन: जो तमनमि छन। उन महिमाका निउति हामरा एक मान्तर आसा हुन।


म तमनलाइ बिन्ति अद्दउ, कि तमरा निउति मइले भोग्या कष्टमी तमन निरास जन हौ। यो सब तमरो फाइदाकिलाइ हो।


क्याकि यिन सब तमरा फाइदाकी निउति भया हुन, ताकि जसेरि परमेश्वरको अनुग्रह भौत भण्ना भौत मान्समि फैलिनोइ जान्छ तसेरि परमेश्वरका महिमाका निउति भौत मान्सनले उनलाइ धन्यबाद चडाउन।


जब म बिश्वासमि कमजोर भया मान्सनसित हुनउ, तिनरि जसेरि ब्यबहार म अद्दउ, तकि म तिननलाइ ख्रीष्टमी ल्याउनाइ सहयोग अद्द सकु म सब किसिमले केइ मान्सनलाइ बचाउन सकु भणबर सबइका निउति म सब थोक बन्या।


परमेश्वरले यो अर्यो क्याकि उनले बलिदान रूपी ख्रीष्टका मृत्यु बठेइ यो धेकाउन चायो कि उन कति महान छन, जब उनले आफ्नो ठुलो महिमामि सहभागी हुनाइ छान्या मान्सनलाइ दया अर्यो।


धैर्यसित निका काम अरिबर महिमा, इज्जत रे अमरत्व खोज्ज्यालाइ परमेश्वरले अनन्त जीवन दिन्या हुन।


पिता, म इच्छा अद्दउ, कि तमले मलाइ दिया यिन मान्सन म जाँ छु मसित रउन, रे मेरो महिमा धेकुन, जइ महिमा संसारको सृष्टि हुनाहइ पइल्ली मलाइ प्रेम अर्या हुनाले तमले मलाइ दिइराइथ्या।


म तिनरा निउति प्रार्थना अद्दउ, तर जइको संसारसित सम्बन्ध छ उनरि निउति म प्रार्थना अद्दैन, तर तिनरा निउति अद्दउ, जइ तमले मलाइ दिइराइछौ। क्याकि तिन तमराइ हुन।


इस्राएल जातिकी निउति मान्तर तिनले यो भण्या थेइन, तर तितर बितर भया परमेश्वरका सन्तानलाइ एकसित जमा अद्दाइलाइ यो भणिरइथ्यो।


उइले आफ्नो स्वर्गदुतलाइ तुरहिको ठुलो आवाजसित पठाउन्या हो, रे तिननले सबलाइ अग्गासका सबतिर बठेइ मइले चुन्या सब मान्सलाइ जम्मा अद्दया हुन।


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


तिन दिन नघटाया भया कोइ मान्स बच्चेइ थेइन, क्याकि उनले छान्या मान्सनका लाग्दा, उनले समय घटाउन्या हुन।


हामले तमनलाइ प्रचार अर्या सुसमाचार बठेइ बचाउनाइलाइ परमेश्वरलाइ तमनलाइ बोलाया हो, ताकि तमन परमेश्वरले हामरा प्रभु येशू ख्रीष्टलाइ दियाको सम्मानमि सहभागी हुन सक।


रे परमेश्वरले रातदिन उनलाइ पुकार अद्दया आफना छानिया मान्सनलाइ न्याय अद्द्या हुन। उनले तिननलाइ सहयोग अददाइ ब्यालो अद्दया आथिन्न।


म यो भणनउ क्याकि परमेश्वरले बुद्दीसित निर्णय अर्यो कि यइ संसारका मान्सन आफ्ना बुद्दि बठेइ उनलाइ चिन्न सकद्या आथिन। तबइकिलाइ हामले प्रचार अर्या सुसमाचारमि बिश्वास अद्द्यालाइ परमेश्वरले बचाउन्या निर्णय अर्यो, जबकि हामरो प्रचारमि बिश्वास नअद्द्याले भण्नाहान कि यो केइ कामको आथिन।


म आफइलाइ रे मसित भया सबै कुरणी लगइ दिनाइ म खुशी हुन्या हु, ताकि म तमनलाइ परमेश्वरको अनुकरण अददाइलाइ सहयोग अद्द सकु। म तमनलाइ भौत प्रेम अद्दउ, तर इसो लाग्नछ तमन मलाइ थोकाइ प्रेम अरन्छौ!


यो चिठ्ठी म, पावल बठेइ हो। परमेश्वरले मलाइ येशू ख्रीष्टको छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो, ताकि म त्यो सन्देश प्रचार अददु सकु जो परमेश्वरले अनन्त जीवन दिन्या बाचा अर्याछ त्यो येशूमि बिश्वास बठेइ आउन्छ।


तबइकिलाइ तिमोथी जो मेरो चेलो जसोइ छइ, परमेश्वरले येशू ख्रीष्ट बठेइ दिया अनुग्रहमी लगातार बलियो होउ।


म, पावल यो चिठ्ठी तमनलाइ लेख्दाछु। म परमेश्वरको दास रे येशू ख्रीष्टको छान्या शिष्य हु। म परमेश्वरका चुनिया मान्सनको बिश्वासलाइ बलियो बनाउनाइ रे सत्य शिक्षालाइ जाण्नाइ सहयोग अददाइ नियुक्त भया हु, ताकि तिनन परमेश्वरलाइ खुशी बनाउन्या जीवन बिताउन सकुन।


तर पत्रुसले यिसो भणबर इन्कार अर्यो, ए नारी, म उनलाइ पछेण्नइन।


Swiv nou:

Piblisite


Piblisite