२ तिमोथी 1:8 - डोटेली नयाँ करार8 तबइकिलाइ हामरा प्रभुको बारेमि और मान्सनलाइ भण्नाइलाइ लाज जन माणउ, न त लाज माण्न्नु पणन्छ कि उनरो सेवा अर्या हुनाले म झेलमि छु। बरु तुइले परमेश्वरको सक्तिलाइ प्रयोग अददु पणन्छ रे सुसमाचारका निउति मेरो दु:खमी मसित सहभागी हो। Gade chapit laडोटेलि8 तबइलाइ हामरा प्रभुको गवाइ रे मु उनरो कइदिको लाज जनमानइ, तर परमेस्वरका सक्तिमि असल रइबारकि निउति मुसितइ दुःख भोगाइमि तु लइ सहभागि हो। Gade chapit la |
यदि तमनमि हइ कसइले मलाइ आफ्नो परमेश्वरका रुपमि स्वीकार अद्द रे मेरा शिक्षा पालन अद्द इन्कार अरन्छौ भण्या तमन डराउन्छौ कि यइ समयका पापी रे अबिश्वासी मान्स तमरो मजाग बनाउन्या हुन। पइ म, मान्सको चेलो तमनलाइ आफ्नो शिष्याको रुपमि स्वीकार अद्द इन्कार अद्द्या हु, जब म पबित्र स्वर्गदुतसित यइ संसारमी फर्किबर आउन्या छु। तब सबले परमेश्वर मेरा पिताको माहान सक्ति धेक्द्या हुन।”
जब मइले सुण्या, म तइ एक जनाका साम्ने झुके जइले मसित कुरणी अददाथ्यो, क्याकि म उनरो उपासना अद्द जान्नाथ्या। तर तिनले मलाइ भण्यो, मेरो उपासना जन अर। तमले परमेश्वरको मान्तर आराधना अददु पणन्छ। क्याकि म लगइ तम जसोइ परमेश्वरको एक सेवक हुँ रे एक स्वीकार भया तमरा सबइ संगि बिश्वासि भाइन जसोइ जइले यो स्वीकार गर्छन कि येशू उनरा प्रभु हुन। येशूले प्रकट अर्या सत्यले मान्सनलाइ परमेश्वरको सन्देश घोषणा अद्द सक्षम बनाउन्छ।