Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 1:7 - डोटेली नयाँ करार

7 परमेश्वरले हामलाइ डर पोख बनाया आथिन। बरु उनरो आत्माले हमरा ह्रदयलाइ बलियो बनाउछ, हामले औरलाइ प्रेम अददाइ, रे हामलाइ आत्मा नियन्त्रण हुनाइ सहयोग अरन्छ।

Gade chapit la Kopi

डोटेलि

7 क्‍यालाइकि परमेस्‍वरले हामुलाइ डरको आत्‍मा हइन, तर सक्‍ति, पिरिम रे आत्‍मा-संयमको आत्‍मा दिया छन्।

Gade chapit la Kopi




२ तिमोथी 1:7
28 Referans Kwoze  

क्याकि भण्या आजी डरमि पड्डाइलाइ दासत्वको आत्मा तमनले पाया आथिनु, तर परमेश्वरको आत्माले हामलाइ परमेश्वरका सन्तान बनाउनाहान। तबइकिलाइ जब हाम परमेश्वरलाइ “बा” भणि बोलाउनाउ,


इसा प्रेममि डर हुनिन, तर इसा प्रेमले डर हटाउछ। यदि हाम डराया छौ भण्या, हाम न्यायका दिनकि निउति डराया छौ, रे यइले धेकाउन्छ कि हामले उनरो सिद्द प्रेमलाइ अनुभव अर्या आथिन।


तर पबित्र आत्माले हाममि ल्याउन्या गुण यिन हुन: प्रेम, आनन्द, सान्ति, दया, धैर्य, भलाइ, विश्वासता,


म तमनलाइ सान्ति दिनउ अर्थात तेइ सान्ति जो मसित छ, यो त्यो सान्ति होइन जो संसारले दिन्छ। तमरो मन ब्याकुल जनहउ रे भयभित जन हौ।


मइले तमनलाइ स्याप रे बिच्छि कचाउट्या रे दुस्मन (सैतान) को सारा सक्तिमि अधिकार दिराइछु, रे केइ कुरणीले तमनलाइ नक्सान अदद्या आथिन।


तर पबित्र आत्मा आया पछा तमनले सक्ति पाउन्या हौ, रे तमन यरुशलेम सहर, सारा यहुदिया जिल्ला, सामरिया जिल्ला रे बाकि रया सब संसारका मान्सनलाइ मेरा बारेमि बताउन्या हौ।”


आसाले हामलाइ निरास अराउनइन, क्याकि परमेश्वरले हामलाइ दिया पबित्र आत्मा बठेइ परमेश्वरको प्रेम हामरा हृदय भरिया छ।


तबइकिलाइ मद्दु पणन्छ भणन्या डरले जीवन भरि दास जसाइ भइबर बच्या मान्सनलाइ येशूले मुक्ति दियो।


तबइकिलाइ मेरो जीवन आफ्नि निउति केइ मोलको आथिन। इति मान्तर चाहानौ, कि परमेश्वरले मान्स जातिलाइ अनुग्रह अर्याछ भण्न्या सुसमाचार फैलाउन्या कामलाइ म पुरा अद्द सकु, जो प्रभु येशूले मलाइ दिइराइछ।


मेरा शिक्षा रे प्रचार मान्सनको बुजाइ रे सिपालु सब्दमि आधारित थेइन, तर पबित्र आत्माले तमनलाइ सक्तिशाली रुपमि धेकायो कि मइले तमनलाइ भण्या सन्देश सत्य थ्यो।


रे मेरो पिताले तमनलाइ दिन्या बाचा अर्या पबित्र आत्मा म आफइ तमनमि पठाउन्या हु। तर तमनले स्वर्ग बठेइ सक्ति नपाउन्ज्या तमन इसइ सहरमि पखीराख्दु पणन्छ।”


अर्थात नासरत गाउँका येशूलाइ परमेश्वरले पबित्र आत्मा रे सक्तिले अभिषेक अर्यो, उन भलाइका काम अद्दाइ रे सैतान लाग्या मान्सनलाइ निको पाड्डाइ सबतिर घुम्या, क्याकि परमेश्वर उनसित थ्या।”


क्याकि तमन सत्य पालन अरिबर सुद्द भयाछौ, आब तमनले निष्कपट रुपले आफ्ना संगि बिश्वासि भाइनलाइ प्रेम अददु पणन्छ, रे एकले अर्खालाइ पुरा हृदयले भौत प्रेम अददु पणन्छ।


तर पावलले जबाफ दियो, “तमन क्याइ यिसेरी रोइबर मेरो मनलाइ छ्याउ छ्याउ पाड्डाछौ? क्याकि प्रभु येशूका नाउँकि निउति बादिबर झेलमि पड्डु मान्तर होइन, तर प्रभुकि निउति यरुशलेम सहरमि मददु लगइ तयार छु।”


तिनले हामलाइ और मान्सनकि निउति तमरा प्रेमका बिसयमि भण्या छन। जो तमनलाइ पबित्र आत्माले दिया छन।


स्तिफनसले अनुग्रह रे सक्तिले भरि होइबर मान्सनका बिचमि ठुला-ठुला अचम्मका काम रे चमत्कारी चिन्ह अर्यो।


शाउल आत्मिक रुपमि आजी बड्ता सक्तिशाली हुनाइ गया, रे येशूइ ख्रीष्ट हुन भण्न्या प्रमाण दिइबर दमस्कस सहरमि रन्या यहुदि मान्सनलाइ अकमक्‍क पाडदियो।


जी होइरइथ्यो त्यो हेद्दाइलाइ तिन मान्सन जम्माइ येशू भया वाँ आया, रे जइ मान्स बठेइ भूत निकालिरइथ्यो, तइलाइ लत्ता लाइबर निकाइ मान्स जसो भइबर येशूका चरणइनी बसिरया भेट्यो, रे तिनन डराया।


तर पावलले भण्यो, “माननीय ठुला हाकिम फेस्तस, म बौलिया होइन, तर म सत्य छु, रे बुद्दिमानि कुरणी अद्दाछु।


जब तइले ध्यानले सोच्यो, रे तइले भण्यो, ‘मेरा बाका सब ज्यालादारि नौकरसित खानाइलाइ भौत छ रे औरलाइ दिनाइलाइ लगइ छ तर म याँ भोकले मद्दा छु।


पइ सब यहुदि सभाघरमी तिननलाइ बेर बेरि सजाय दिइबर तिनरो बिश्वास छुटाउन्या रे तिननलाइ येशूको निन्दा अद्द्या बनाउनाइ कोशिस अर्याथ्या। तिनरा बिरोधमी रिसले मात्तिबर और सहरमि लगइ मइले तिननलाइ सताया।”


Swiv nou:

Piblisite


Piblisite