२ तिमोथी 1:18 - डोटेली नयाँ करार18 प्रभुले न्यायका दिनमि ओनेसिफरलाइ आफ्नो माहान कृपा धेकाउन। तमन आफइ निक्केरि जाणन्छौ कि एफिसस सहरमि उइले मलाइ कति भौत सहयोग अर्यो। Gade chapit laडोटेलि18 ख्रिस्टका आगमनका दिनमि प्रभुबटहइ तिनुले अनुग्रह पाउन सकुन्! तुलाइ थाइ छ, मु एफिससमि हुन्याबेला लइ तिनुले मेरो पुरा सेबा अर्या थ्यो। Gade chapit la |
आब, प्रभुले स्वर्गमि मेरा निउति एक इनाम राख्या छन क्याकि मइले उनलाइ खुशी पाड्डया जीवन बिताया छु। प्रभु, जइले सबको ठीकसित न्याय अददाहान, उनले मलाइ इनाम त्यो दिन दिन्या हुन जब उन फर्कि आउन्याहुन। तर यो इनाम उनले मलाइ मान्तर होइन, तर तिनन सबलाइ दिन्या हुन जइले उनरो फर्कि आउन्या दिनकिलाइ उत्सुक भइबर पखिरइछन।