Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ तिमोथी 1:11 - डोटेली नयाँ करार

11 क्याकि येशू ख्रीष्टको बारेमिको सुसमाचारकि निउति परमेश्वरले मलाइ एक सुसमाचारको प्रचारक, छान्या शिष्य, रे सुसमाचारको शिक्षक हुनाइ नियुक्त अर्यो।

Gade chapit la Kopi

डोटेलि

11 परमेस्‍वरले मुलाइ यसइ असल रइबार सुनाउनाइलाइ प्रचारक, प्रेरित रे सिछ्‍यक हुनाइलाइ निउक्‍ति अर्‍यो।

Gade chapit la Kopi




२ तिमोथी 1:11
5 Referans Kwoze  

तबइकिलाइ परमेश्वरले मलाइ सुसमाचारको प्रचारक रे एक छान्या शिष्य हुनाइलाइ नियुक्त अर्यो। उनले मलाइ बिश्वासको सत्य सन्देश गैर-यहुदिलाइ सिकाउनाइलाइ नियुक्त अर्यो। म झुटि बोल्लारयइन, म सत्य बोल्ला छु।


तर प्रभुले तिनलाइ भण्यो, “जा, क्याकि गैर-यहुदि, राजा रे इस्राएल देशका मान्सनका अगाडी मेरा बारेमि प्रचार अद्दाइ मइले शाउललाइ छान्या हु।


तिन झुटा शिक्षक मोशाको कानुन सिकाउन्यावाला हुनचाहानान। तर तिनन साच्ची बुज्ज सक्दाइनन कि तिननले औरलाइ कि सिकाउन खोज्जा छन, रे तिनन दृढ बिश्वाससित कि बोल्ला छन।


मेरा इच्छा अनसार केइलगइ खानाइलाइ म स्वतन्त्र छु। म एक येशू ख्रीष्टको छान्या शिष्य हु। मइले हामरा प्रभु येशूलाइ धेक्या छु। तमन प्रभुले मलाइ अद्दाइ दिया कामको प्रतिफल हौ।


Swiv nou:

Piblisite


Piblisite