२ थेसलोनिकि 3:3 - डोटेली नयाँ करार3 तर प्रभु त बिश्वासयोग्य छन। उनले तमनलाइ आत्मिक रुपमि बलिया बनाउन्या हुन रे सुरक्षा अद्या हुन, ताकि सैतानले तमनलाइ हानीअद्या आथिन। Gade chapit laडोटेलि3 तर प्रभु त बिस्वासयोग्य छन्। उनुले तमुलाइ इस्तिर अराउन्या छन् रे दुस्टबटहइ सुरछित राख्द्या छन्। Gade chapit la |
परमेश्वर, जो पूरारुपमी अनुग्रहकारि छन हामरो ख्रीष्ट सितको सम्बन्धका लाग्दा आफ्नो अनन्त महिमामि हामलाइ साजेदार हुनाइ बोलाया छ। तमनले केइ बेर सम्म कष्ट भोग्या पछा, परमेश्वरले तमनलाइ असल बनाउन्या हुन ताकि तमनमि केइ गल्ती जन होउ रे उनले तमरो हृदयलाइ बलियो बनाउन्या हुन रे दृढ हुनाइलाइ उनमी बिश्वास अद्दया बनाउन्या हुन।