Biblia Todo Logo
Bib sou entènèt

- Piblisite -




२ थेसलोनिकि 2:9 - डोटेली नयाँ करार

9 त्यो खराब मान्स सैतानका सक्ति बठेइ आउछ, तइले सब किसिमका झुटा चमत्कार, चिन्ह, आश्चर्य काम अद्या हो जइले मान्सनलाइ इसो सोच्या बनाउन्या हो कि यिन सब काम परमेश्वरले अद्दा छन।

Gade chapit la Kopi

डोटेलि

9 तइ दुस्‍ट मान्‍सले सइतानको सक्‍ति लेइबर आया हुन्‍याछ। त्‍यो सप्‍पइ किसमका झुटा चिन्‍ह रे अचम्‍मका काम अद्‌द्‌या।

Gade chapit la Kopi




२ थेसलोनिकि 2:9
31 Referans Kwoze  

क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या रे चिन्ह रे अदभूत काम धेकाउन्या छन, सक्या सम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


तब त्यो पसु रे तइका उपस्थितिमि अचम्म काम अद्द्या झुटो अगमबक्ता दुइ पकडिया। यिन अचम्मका काम बठेइ तइ झुटा अगमबक्ताले तइ राक्षसको छाप लैन्या रे तइको आराधना अद्द्यालाइ भडकाइ राइथ्यो। यिन दुइ बलिरया गन्धकका अग्नि-कुण्डमी जिउनाइ खितिया।


तइ बेला तमनले परमेश्वरलाइ नचिन्या यइ संसारका मान्सन जसेइ जीवन बिताउनथ्या, रे तमनले यइ संसारको मुख्य सासक सैतानको आज्ञापालन अर्या, जइले अइल लगइ परमेश्वरका आज्ञा नमाणन्या मान्सनका हृदयमि काम अददाछ।


तर जसेरि सैतान स्यापका रुपमि आफना चलाकिले पइल्ली आइमाइ हव्वालाइ छल्यो, तसेरि तमरा बिचारले छ्लल्या हो रे तमनले ख्रीष्टको आदरमि आफ्नो पुरा रे सुद्द भक्ति अद्द छाड्डया हौ भणबर मलाइ डर लाग्या छ।


येशूले तइलाइ भण्यो, “तमन चिन्ह रे अचम्मका काम नधेकइय्याँ सम्म कसइ रितले लगइ मलाइ ख्रीष्टको रुपमि बिश्वास अद्द्या होनु।”


क्याकि झुटा ख्रीष्ट रे झुटा अगमबक्ता आउन्या हुन रे चिन्ह रे अदभूत काम धेकाउन्या हुन कि सक्यासम्म उन मान्सलाइ धोका दिन्या हुन, जइलाइ परमेश्वरले चुनीराइछ।


तइ पछा तिननले सैतानलाइ गन्धकले बल्ल्या ठाउँमि खित्यो जइले तिन सबइ मान्सनलाइ धोका दियो। तसइ ठाउँमि हुन्या हो जाँ तिननले पइल्ली राक्षस रे झुटो अगमबक्तालाइ खित्याथ्यो। आगोले दिन रे रात तिन सबइलाइ सदासर्वदा यातना दिन्या हुन।


उइकी रात अनारो हुन्या हो, एक लगइ बत्ति नभया। ब्याउला रे ब्याउलि कोइलगइ खुशिको आवाज हुन्या आथिन। यो इसो हुन्या हो क्याकि उनरा व्यापारी जो संसारमी सबहइ महान थ्या, तिननले जादु-टोनाले जाति-जातिलाइ धोका दियो।


त्यो ठुलो अजिङ्गर तइका सबइ दुतसित धर्तीतिर खितियो। त्यो अजिङ्गर त्यो स्याप हो जो पइल्ली बठेइ छ जइलाइ सैतान भणिन्छ। यइ संसारका मान्सनलाइ भणकाउन्या यइ हो।


यिन झुटा शिक्षकले सत्य सन्देश प्रचार हुना बठेइ रोक्द्या कोशिस अद्दाहान जसेरि यान्नेस रे याम्‍ब्रेसले मोशाको बिरोध अर्याथ्या। तिनरि बुद्दि भ्रष्ट छ रे तिनन साच्ची सत्यका बिरोधमि हुनाहान।


रे यो केइ अचम्मको कुरणी होइन, क्याकि सैतानले लगइ परमेश्वरको महिमा भया स्वर्गदुतको भेष लिइबर धोका दिनाहान।


“तु सैतानको चेलो, सारा धार्मिकताको दुस्मन, सब छल रे दुष्टताले भरिया। कि तु प्रभुको सोजो बाटो बाङो बनाउन छाड्डैनि?


तमन आफना बा सैतान बठेइका हउ, तब आफनाइ बाका कुइच्छा पुरा अद्द चाहन्छौ। त्यो त सुरु बठेइ हत्यारा थ्यो रे सत्यमी रएन क्याकि तइमि सत्य आथिन, जब त्यो झुट बोलन्छ तब आफनोइ बानि ब्यबहार बठेइ बोलन्छ क्याकि त्यो झुट हो रे झुटको बा हो।


तमन आफना पिताका काम अरन्छौ।” तब तिननले उनलाइ भण्यो, “हाम व्यभिचार बठेइ जन्मेका होइन हामरा एकै पिता छन जो परमेश्वर हुन।”


रे यइ संसारका देब सैतानले तिनन अबिश्वासीका बुद्दीलाइ अन्धा बनाइ दिया छ। ताकि तिननले ख्रीष्टको महिमाको बारेमि सुसमाचार बठेइ आया ज्योति धेक्द जन सकुन, जइले परमेश्वर कसा छन भणीबर धेकाउन्छ।


जइका लाग्दा, त्यो अजिङ्गर आइमाइसित भौत रिसायो। तबइकिलाइ उनले तइ आइमाइका बंशका बिरुद्द युद्द घोषणा अर्यो। यिन बंस तिन मान्सन हुन जइले परमेश्वरका आज्ञापालन अददाहान रे येशूले सिकाया सत्य शिक्षालाइ साच्ची लगनशिल भइबर पछ्याउन्ना छन।


तिनरो एक राजा छ जइले तिननमि सासन अददाछ, जो अतल कुण्डको दुत हो। हिब्रु भासामि तइको नाउँ एबाड्डोन रे ग्रीक भासामि तइको नाउँ अपोल्लियोन हो, जइको अर्थ उ जसले नष्ट पणन्छ।


तब येशूले तइलाइ भण्यो, “सैतान, तु याँ हइ दुर जा! पबित्र सास्त्रमि लेखिरइछ, तुइले आफना प्रभु परमेश्वरको घोप्टिबर आराधना अर, रे उनरो मान्तरइ सेवा अर।”


तब उनरा वाँ एक भूत लाग्या अन्धो रे लाटो मान्स लेया। येशूले तइलाइ निको बनायो, इति सम्मकि त्यो लाटो बोल्ल पस्यो रे धेक्द लगइ पस्यो


यो बुद्दि परमेश्वरले दियाको बुद्दि होइन। तर यो त संसारिक, अनात्मिक रे सैतानिक हो।


जबइ त्यो फर्किबर आउँछ, तइले त्यो घर झाडिबर सजाइराख्या पाउछ।


Swiv nou:

Piblisite


Piblisite